ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै

News Desk by News Desk
११:१८ मध्यान्ह, फाल्गुन २१, २०८१
घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै
382
सेयर
381
VIEWS
ShareTweetSendShare

दाङ फागुन २२ गते ।
दाङको घोराहीमा पर्यटन मार्गको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराही उपमहानगरपालिका–१८ अन्तर्गत घोराही–घोरदौरा सांस्कृतिक डबली पर्यटन सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराहीको विकट बस्तीका रूपमा रहेको घौरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले सडक निर्माणको कामलाई सरकारले अघि बढाएको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर लोकेन्द्र पुनले जानकारी दिए  ।

इन्जिनियर पुनका अनुसार पर्यटन सडक अन्तर्गत घोराही–घोरदौरा सडकखण्डको उकालो अप्ठेरो ठाउँमा ढलान, नाला निर्माणसँगै भिरालो ठाउँमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तभित्र सडक स्तरोन्नतिको काम सक्ने गरी गतवर्ष भएको ठेक्का सम्झौता अनुसार मोनालिसा उर्मिला निर्माण सेवा घोराहीले सडक निर्माणको काम गरिरहेको इन्जिनियर पुनले बताए । सडक निर्माणमा निर्माण काम ठिकै ढङ्गले भइरहेको बताउँदै उनले भने, “बिग्रिएको ठाउँमा मर्मतसँगै ढलान, जाली लगाउने, नाला निर्माणलगायतका काम भइरहेको छ ।”

जेठ मसान्तसम्म स्तरोन्नतिको काम सक्ने गरी काम भइरहेको छ । ४० लाख रुपियाँ बजेटमा गत वर्ष काम सक्ने गरी नकुल इन्जिनियरिङ कन्सलटेन्सी एन्ड कन्स्ट्रक्सन प्रालीले ठेक्का पाएको भए पनि उक्त निर्माण कम्पनीले काम नगरेपछि यो वर्ष मोनालिसा उर्मिला निर्माण सेवाले सडक निर्माणको ठेक्का प्राप्त पाएको छ ।

सडकको बाँकी रहेको स्तरोन्नतिको काम २० लाख २२ हजार ४२१ रुपियाँमा भएको ठेक्का सम्झौता अनुसार अहिले काम भइरहेको इन्जिनियर पुनले बताए । उनका अनुसार समयमा काम नगरेको नकुल इन्जिनियरिङ कन्सलटेन्सी एन्ड कन्स्ट्रक्सनलाई कार्यालयले एक लाख १९ हजार ३३३ रुपियाँ जरिबाना तिराएको छ । घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउनका लागि लुम्बिनी प्रदेश सरकारले २०७५ सालमा सांस्कृतिक डबली निर्माणको कामलाई अघि बढाएको थियो ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

सांस्कृतिक डबली निर्माणलगायत पूर्वाधार निर्माणमा डेढ करोड रुपियाँ बढी खर्च भइसकेको भए पनि अझै पूर्णता पाउन भने सकेको छैन । घोरदौरा बस्तीसँगै सांस्कृतिक डबली पुग्नका लागि सहजता होस् भन्ने उद्देश्यले सडक निर्माणको कामलाई अघि बढाइएको भए पनि सीमित बजेटका कारण सडक निर्माणमा ढिलाई भएको घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी सन्तोष घर्ती बताउँछन् । सडक निर्माणसँगै नाचघर निर्माण भएमा घोरदौरावासीले विकासको महसुस गर्न पाउने उनी बताउँछन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

प्रहरी, जनप्रतिनिधि र टोले गुण्डाहरु मिलेपछि नदीजन्य पदार्थको तीब्र दोहन

Next Post

मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त भोलि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त भोलि

मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त भोलि

जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

राप्तीसोनारीमा रहेको देशकै ठूलो चक्ला वन क्षेत्रबाट वार्षिक १० करोड राजश्व संकलन

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?