ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई

News Desk by News Desk
३:१२ बिहान, चैत्र १, २०८१
होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई
450
सेयर
449
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
रंगको पर्व होलीलाई लक्षित गरि बाँके प्रहरीले जेकजाँचमा कडाई गरेको छ । सामाजिक एवम् धार्मिक सद्भाव विग्रिन नदिन बाँके प्रहरीले नेपालगन्जको १० बढि ठाउँमा चेकजाँच गर्ने ब्यवस्था मिलाएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

बाँके लगायत तराईका जिल्लामा आज होली मनाइदै छ । फाटफुट रुपमा बिहवार मनाए पनि विशेष रुपमा आज मनाउने भएको छ ।
होली मनाउने ठाउँको पहिचान गरि सुरक्षा ब्यवस्था कडा पारिएको बताउँदै एक हजार सुरक्षाकर्मी र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको एसपी कार्कीले बताए । ‘अप्रिय घटना हुन नदिन र सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले पनि सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । होलीलाई व्यवस्थित बनाउन र सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, उछृङ्खल गतिविधि गर्ने, सहमति विना लोला हान्ने जस्ता गतिविधि रोक्न प्रहरीले चेकजाँचमा कडाइ गरेको एसपी कार्कीले बताए । नेपालगन्जको धम्बोझी, बिपि चोक, ट्राफिक चोक, त्रिभुवन चोक, सदरलाईन त्रिवेनी मोड, सेतु बिक चोक, फुल्टेक्रा पुष्पालाल चोक, राँझा लगायत जिल्लाको विभिन्न स्थानमा प्रहरीले चेकजाँच गरि रहेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन आग्रह गरेको छ । सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न र मादक पदार्थ सेवन गरि तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै बाँके प्रहरीले सहमति बिना अरुलाई लोला नहान्न र रंग नदल्न पनि सेचत गराएको छ । ‘होली खेल्ने ठाउँ र सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी भैरहेको छ,’ एसपी कार्कीले भने ।

ADVERTISEMENT
Share181Tweet112SendShare
Previous Post

चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य

Next Post

बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका सह्रानिय, मैले अहिलेसम्म यस्तो सिडिओ देखेको थिएन: हिमालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका सह्रानिय, मैले अहिलेसम्म यस्तो सिडिओ देखेको थिएन: हिमालय

बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका सह्रानिय, मैले अहिलेसम्म यस्तो सिडिओ देखेको थिएन: हिमालय

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

कारबाहीमा पर्दै तिस राजनीतिक दल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 8km/h WSW
Humidity: 68%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?