ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

News Desk by News Desk
११:५६ मध्यान्ह, चैत्र ३, २०८१
राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि
934
सेयर
918
VIEWS
ShareTweetSendShare

बाँके चैत ४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा एक जना युवकलाई रेविज भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ती युवकमा रेविज पुष्टि गरेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । एक हप्ता अघि ती युवकलाई भेरी अस्पतालमा लगिएको थियो ।

पानी निल्न गाह्रो हुने, होस गुमाउने, हावादेखि डराउने, टोकेको ठाउँमा दुख्ने लगायत रेविज भाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षण चिन्ह देखिएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा लगिएको थियो । तर त्यहाँका चिकित्सकहरुले रेविज भाइरसको संक्रमण सम्भावना औल्याएपछि राप्तीसोनारी गाउँपालिकाले आफैले एम्वुलेन्सको व्यवस्थापन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाएको थियो ।

दुई वर्ष अघि ती युवक रोजगारीको शिलशिलामा भारतमा गएका थिए । उनी एक महिना अघिमात्रै घर फर्किएका थिए । उनको परिवार आर्थिक रुपमा कमजोर भएकाले पालिकाले उपचार व्यवस्थापनमा सहजीकरण गरेको छ । उनलाई उतै रेविज भाइरसको संक्रमण भएको अनुमान छ । तर लक्षण चिन्ह भने एक साता अघिदेखि मात्रै देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । युवकमा रेविजको संक्रमणको पुष्टि भएपछि सर्ने डरले परिवार तथा स्थानीयबासी त्रसित भएका छन् ।

उनीहरुका परिवार तथा स्थानीयलाई रेविज भाइरसको संक्रमणबारे आइतवार जानकारी प्रदान गरिएको केसीले बताए । राप्तीसोनारी अस्पतालका मेडिकल अधिकृत डा.मग्नीराम चौधरी र स्वास्थ्य शाखा प्रमुख केसीले परिवार तथा समाजका कुनै एउटा व्यक्तिमा रेविज भाइरस संक्रमण पुष्टि भए अन्यमा पनि सरिहाल्यो की भनेर आत्तिहाल्नु पर्ने अवस्था नहुने बताएका थिए ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

त्यसैगरी वडा अध्यक्ष शालिकराम डाँगीले पनि स्थानीयलाई त्रसित नहुन आग्रह गरे । उनले रेविज जस्ता संक्रामक रोगहरुबाट जोगिन पूर्व सावधानी अपनाउनु नै उपयुक्त विकल्प भएको बताए । यस्तै पशु चौपायाँले टोके तत्काल खोप लगाउन पनि सुझाव दिए ।

ADVERTISEMENT
Share383Tweet230SendShare
Previous Post

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

Next Post

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post
जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सम्झौता

नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सम्झौता

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

८ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?