ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषध नियन्त्रणमा बाँके प्रहरीको एक्सन : फागुन महिनामा मात्र एक किलोभन्दा बढि ब्राउनसुगर बरामद

News Desk by News Desk
९:१६ बिहान, चैत्र ३, २०८१
बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद
519
सेयर
518
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

बाँके चैत ३ गते ।
लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेको बाँके प्रहरीले एक महिनामा एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । बाँकेको नेपालगन्ज लागु औषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । उनले लागु औषध नियन्त्रणका लागि मुख्य नाका जमुनाह र अन्य सहायक नाकामा कडाई गरिएको बताए । ‘लागु औषध बाँकेको प्रमुख सुरक्षा चुनौति बनेको छ । योे नियन्त्रण गर्न बाँके प्रहरी तदारुकताका साथ काम गरिरहेको छ,’ उनले भने ।

फागुन महिनामा गरेको प्रगति विवरण पत्रकार माझ सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले एक महिनामा पाँच हजार ट्याब्लेट ट्रामाडोल र चार किलो दुई सय ग्राम चरेशसहित २२ जना ओसारपसारमा संलग्नलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । उनले ६५ जना फरार अभियुक्तलाई पक्राउ गरि १५ वर्ष दुई महिना १८ दिन कैद भुक्तान गरिएको बताए । फरार अभियुक्तबाट चार लाख ३५ हजार ५५ रुपैयाँ जरिवाना असुल गरिको बताए । ‘फागुन महिनामा एक सय ३१ वटा मुद्धा दर्ता भएको थियो । जस मध्ये एक सय दुई जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याइएको छ,’ उनले भने, ‘एक महिनामा माघ महिनामा फच्यौट हुन बाँकी रहेका ६५ वटा मुद्धा पनि फच्यौट गरिएको छ ।’

उनले फागुन महिनामा चार सय १४ वटा ठाडो उजुरी दर्ता भएकोमा तीन सय ९६ वटा फच्यौट भएको तथ्यांक पत्रकार माझ सार्वजनिक गरे । उनले एक महिनामा १४ लाख ७१ हजार ८७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरि नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको बताउँदै ट्राफिक नियम उलंघन गर्ने सवारी साधनबाट २९ लाख ११ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए । उनले भने, ‘एक महिनामा तीन लाख ७६ हजार ८१० रुपैयाँ बराबरको अवैध कुखुरा बरामद गरि क्वारेन्टाइन कार्यालयमा बुझाइएको छ ।’
बाँके प्रहरीले सीमानाकाबाट ८१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकको उद्धार गरि परिवारको जिम्मा लगाइएको र अलपत्र अवस्थामा फेला परेका १५ जनालाई संरक्षणका लागि विभिन्न संस्थामा पठाइएको बताए ।
हराएका तीन वटा मोटरसाइकल, एक साइकल र २१ थान मोवाइल फेला पारि सम्बन्धित निकायलाई बुझाएको बाँके प्रहरीले जनाएको छ ।
स्थानियलाई सचेत बनाउन बाँके प्रहरीले एक सय ६० वटा सचेतना अभियान समेत संचालन गरेको छ । बाँके प्रहरी प्रवक्ता पातलीका अनुसार, बाँकेका विभिन्न क्षेत्रमा ट्राफिक नियम, लैंगिक हिंसा, लागु औषध दुरुपयोग, साइबर अपराध, चोरी लगायतका सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । ‘गत फागुन महिनामामात्र ट्राफिक नियम अन्तरगत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट लगायत दुई सय ५१ वटा सचेतनामुलक कार्यक्रम गरिएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share208Tweet130SendShare
Previous Post

राप्तीसोनारीको विकट दुवेरीमा स्वास्थ्य शिविर

Next Post

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

राप्तीसोनारीमा युवकमा रेविज संक्रमण पुष्टि

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सम्झौता

नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सम्झौता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 3km/h SW
Humidity: 78%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?