ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुरुले लेकमा चुनढुङ्गा उत्खनन गर्न नदिने

News Desk by News Desk
१२:०० बिहान, चैत्र १२, २०८१
मुरुले लेकमा चुनढुङ्गा उत्खनन गर्न नदिने
389
सेयर
386
VIEWS
ShareTweetSendShare

रोल्पा चैत १३ गते ।
रोल्पाको मुरुले लेकमा सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन गर्न नदिने स्थानीयले बताएका छन् । चुनढुङ्गा उत्खननका लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा उत्खनन गर्ने स्थानभन्दा एकसय मिटरमाथि लेकमा स्थानीयले ऐतिहासिक ठाउँ भन्दै मन्दिर बनाएका छन् ।

चुनढुङ्गा उत्खनन रोक्नका लागि स्थानीय केशवराज चन्दको नेतृत्वमा मुरुले बचाउ सङ्घर्ष समिति नै गठन गरेका छन् । मन्दिरको एक सय मिटर मुनिबाट चुनढुङ्गा निकालेर एक वर्षसम्म सम्राट सिमेन्टलाई उपलब्ध गराइएको थियो । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा उत्खनन्का लागि अनुमति दिएको बारेमा स्थानीयले धेरैपछि मात्रै थापा पाएका थिए ।

गैरकानुनीरुपमा उत्खनन गरिरहेको शुभमले अनुमति पाएकै ठाउँबाट उत्खनन् गर्ने तयारी गरेपछि स्थानीयले त्यसलाई रोकेका थिए । मुरुले बचाउन सङ्घर्ष समितिका अध्यक्ष केशवराज चन्दले उद्योगले स्थानीय जनतालाई जालझेल गरेर ढाँटेको आरोप लगाए । पुनः वातावरणीय परीक्षण गरी स्थानीयको जमिन समेत लिएर इस्लाबाङमा मात्रै उत्खनन गर्नुपर्ने चन्दले बताए ।

जहाँबाट अनुमति पाएको छ त्यहीँबाट मात्रै चुनढुङ्गा उत्खनन गर्नुपर्ने स्थानीयको माग छ । उद्योगले स्थानीय जनतालाई ढाँटिरहेको भन्दै कहाँबाट उत्खनन गर्ने हो सत्य कुरा बताउन स्थानीय पार्वती लामिछानीको माग छ । पर्यटकीय क्षेत्रलाई असर पर्ने गरी चुनढुङ्गा निकाल्न नदिने लामिछानिले बताए । शुभम् खनिज उद्योगले चुनढुङ्गा उपलव्ध गराइरहेको सम्राट सिमेन्टका जनसम्पर्क अधिकृत सरोज शाहले स्थानीयको सल्लाह अनुसार नै उद्योगले उत्खनन गर्ने बताए ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

उनले भने–‘उद्योग स्थानीयभन्दा बाहिर गएर काम गर्न सक्दैन, हामी स्थानीयकै साथमा हुन्छौं ।’ अनुमति लिएको ठाउँभन्दा बाहिरबाट उत्खनन गरिरहेको शुभम् खनिज उद्योग र चुनढुङ्गा लगिरहेको सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको भन्दै स्थानीय रुष्ट बन्दै आएका छन् ।

२०७६ मा स्थानीयसँग गरेको १४ बुँदे सहमति कार्यान्वयन नभएको बताएका छन् । १४ बुँदाको सहमतिमा उद्योगले स्थानीय त्रिपुरेश्वरी आवि खाराको भवन निर्माण गरिदिने र शिक्षकको तलब उपलव्ध गराउने भनिएको थियो । भवन नबनाए पनि शिक्षक तलबका लागि साढे चार लाख वार्षिक दिने गरेकोमा २०७९ सालपछि रोकिएको छ ।

उद्योगले दिने रकमकै आधार मानेर विद्यालयमा राखिएका चारजना शिक्षकले तलव पाउन सकेका छैनन् । केही वर्षको तलब गाउँपालिकाको अनुदानबाट मिलाए पनि २०८१ साउनदेखि शिक्षकहरुले एक पैसा पनि नपाएको विद्यालयका प्रधानाध्यापक रणबहादुर डाँगीले बताए ।

ADVERTISEMENT

सहमति पालना नहुने जस्ता समस्या भए पनि अब नयाँ हिसाबले सहमति गरेर अघि बढ्नुपर्ने रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष धनबहादुर घर्तीले बताए । शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट मुरुले क्षेत्रको चार दशमलव पाँच हेक्टर जमिनमा चुनढुङ्गा उत्खननका लागि अनुमति पाएको छ ।

Share157Tweet97SendShare
Previous Post

नरैनापुरमा आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट, २५ लाख रुपैयाँ बराबरको क्षति

Next Post

गौचरन जग्गामा केराखेतीले हराभरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post
गौचरन जग्गामा केराखेतीले हराभरा

गौचरन जग्गामा केराखेतीले हराभरा

अपांगता परिचयपत्र वितरणमा एकरुपता ल्याउन सुझाव

अपांगता परिचयपत्र वितरणमा एकरुपता ल्याउन सुझाव

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?