ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अपांगता परिचयपत्र वितरणमा एकरुपता ल्याउन सुझाव

News Desk by News Desk
१२:२७ बिहान, चैत्र १३, २०८१
अपांगता परिचयपत्र वितरणमा एकरुपता ल्याउन सुझाव
393
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके चैत १३ गते ।
अपांगता परिचयपत्र वितरणलाई सहज बनाउन एकरुपता कायम गर्न सम्वद्ध सरोकारवालालाई सुझाव दिइएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशिकरण उपशाखाले अपांगता परिचयपत्र वितरण कार्यविधि विषयक अन्तरपालिका समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त सुझाव दिएका हुन् ।

मंगलबार कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको अध्यक्षता तथा नगर उपप्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । सुवेदीले बाँके जिल्लामा अपांगता परिचयपत्र वितरण र अन्य अपांगता सम्बन्धि समस्याहरूलाई समाधान गर्न एकरूपताका साथ अघि बढ्ने कुरामा जोड दिइन् ।

एउटै प्रक्रितिका अपांगता भएका व्यक्तिले पनि फरकफरक वर्गको परिचयपत्र पाउने समस्या रहेकाले यसको समाधान गर्न एकरूपता हनुपर्ने उनको भनाइ छ । बाँके जिल्लाका ८ वटा पालिकाबीच समन्वय गरेर एउटै कार्यविधि बनाई अपांगता भएका व्यक्तिलाई राज्यले दिने सेवा सुविधा विशेष प्रथामिक्ता दिएर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी थिइन् । बाँकेमा एकरूपता भए अपांगता सम्बन्धी काम गर्न सहज हुने समेत उनले जानकारी दिइन् ।

अपांगता परिचयपत्र वितरण कार्यविधि बनेको भएपनि धेरै गुनासो आउने गरेकाले त्यसको समाधान गर्न कसरी सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका तथा समावेशिकरण उपशाखा प्रमुख घटना शाहले बताइन् । उनका अनुसार अन्य पालिका कुराहरुलाई ल्याएर वादविवाद हुने र थेग्न नसक्ने गुनासो आउने भएकाले यसलाई समाधान गर्न सबै स्थानीय तहबीच कार्यविधिमा छलफल गरेर एकरूपता बनाई अघि बढ्नुपर्ने कुरामा उनले पनी जोड दिइन् ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

छलफलमा ८ वटै स्थानीय तह उपप्रमुख तथा उपाध्यक्ष, महिला बालबालिका प्रमुख र अपांगता समिति सदस्यहरुले कार्यविधि संशोधन गनुपर्नेमा जोड दिएको सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माले बताए ।

परिचयपत्र वितरण गर्दा दयामाया र कसैको दबावमा नभई अपांगताको शारिरीक परिक्षणका आधारमा प्रदान गर्ने, आगामी दिनमा यस विषयमा बृहत छलफल गर्ने, कार्यविधि संशोधन गर्ने र प्रदेश स्तरको सरोकारवालसँग समिक्षा गर्ने निकर्ष रहेको उनले जानकारी दिए । कार्यक्रममा राप्तीसोनारी, नरैनापुर, बैजनाथ गाउँपालिकाका उपाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share164Tweet96SendShare
Previous Post

गौचरन जग्गामा केराखेतीले हराभरा

Next Post

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरणका लागि जग्गा नापजाँचको काम अन्तिम चरणमा

भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरणका लागि जग्गा नापजाँचको काम अन्तिम चरणमा

अग्निपीडितलाई राहत सामग्री

अग्निपीडितलाई राहत सामग्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?