ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरणका लागि जग्गा नापजाँचको काम अन्तिम चरणमा

News Desk by News Desk
१:१६ बिहान, चैत्र १४, २०८१
भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरणका लागि जग्गा नापजाँचको काम अन्तिम चरणमा
506
सेयर
505
VIEWS
ShareTweetSendShare

बाँके चैत १४ गते ।
कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्ग नापजाँचको कामलाई तीब्रता दिइएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।

बुधवार वडा नंं. ७ मा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै उनले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाए । ‘निस्सा वितरण र जग्गा नापजाँचको काम पहिल्यैं सकिसक्थ्यो नगर प्रमुख आचार्यले भने–‘सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि बीचमा रोकियो । अहिले भूमि आयोगले पूर्णता पाएको छ । कामहरु पुनः सुरु भएका छन् ।

निस्सा वितरण र जग्गा नापजाँचको कामलाई पूर्णता दिएलगत्तै जग्गाधनी लालपूर्जा वितरणको काम सुरु गरिनेछ ।’ नगर उपप्रमुख संगिता सुवेदीले वर्षौदेखि जोतभोग गर्दै आएपनि जग्गाधनी पूर्जा नपाउदाको पीडा अव हल हुने बताइन् । ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ उनले भनिन्–‘अव ढुक्क हुनुहोस् तपाईले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाई नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा नगरपालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’

वडा अध्यक्ष ठग्गा थारुले भूमिहीन समस्यालाई अव दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताए । वडा नं.७ मा ७८९ वटा निस्सा वितरण गरिने छ । निस्सा वितरणपछि जग्गा नापजाँचको काम सुरु गरिने अमिन गोविन्द केसीले बताए । कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये वडा नं.६ बाहेक अन्य सबै वडामा निस्सा वितरण र जग्गा नापजाँचको काम करीव पूरा भइसकेको केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

कोहलपुर नगरपालिकामा ५९८ भूमिहीन दलित, ८५० भूमिहीन सुकुम्बासी तथा १६ हजार ७०० घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । वडा नंं.१ मा जग्गा नापजाँचसँगै फिल्ड बुक तयार भइ जग्गाधनी पूर्जा वितरणको अन्तिम तयारी समेत भइसकेको छ । ७ दिनको हकदावी सम्वन्धी सूचना समेत पूरा भएर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी १४१ जनालाई जग्गाधनी प्रमाणपत्र वितरणको अन्तिम तयारीमा रहेको पनि केसीले बताए ।

यस्तै वडा नं.२ मा पनि फिल्डबुक करीव तयारी अवस्थामा छ । कोहलपुर नगरपालिका वडा नं.१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीगरी १ हजार ३६५ घरधुरीको १ हजार ४६ कित्ता जग्गा नापजाँच भएको गरिएको फिल्ड सहायक प्रभुमान थारुले जानकारी दिए । यस्तै वडा नंं.२ मा ३ हजार १०२ घरधुरीको ३ हजार ५०० कित्ता, वडा नंं.३ मा १ हजार ६६६ घरधुरीको २ हजार ६०० कित्ता, वडा नंं.४ मा ६७१ घरधुरीको १५३ कित्ता नापजाँच भएको छ ।

यस्तै वडा नं.५ मा ९६८ घरधुरीको १ हजार ९७ कित्ता, वडा नंं. ८ मा ५१६ घरधुरीको ९०० कित्ता, वडा नं. १० मा एक हजार ५ घरधुरीको एक हजार १५० कित्ता, वडा नं.११ म एक हजार २०० घरधुरीको १ हजार १० कित्ता, वडा नं. १२ मा १ हजार ६६० घरधुरीको २ हजार ८०० कित्ता, वडा नं. १३ मा १ हजार २२५ घरधुरीको ७०० कित्ता, वडा नंं. १४ मा ८०० घरधुरीको १ हजार ११ कित्ता र वडा नं. १५ मा ९५० घरधुरीको २ हजार ५०० कित्ता जग्गा नापजाँच गरिएको छ । वडा नंं. ७ मा ‘निस्सा वितरण र जग्गा नापजाँचको काम भइरहेकोले त्यसको विवरण आउन केही दिन लाग्छ अमिन केसीले भने–‘वडा नंं. ६ मा काम गर्न बाँकी छ ।’

ADVERTISEMENT
Share203Tweet126SendShare
Previous Post

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

Next Post

अग्निपीडितलाई राहत सामग्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
अग्निपीडितलाई राहत सामग्री

अग्निपीडितलाई राहत सामग्री

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

दुईवटा मोटरसाइकलसहित डेढ क्वीन्टल कुखुरा बरामद

दुईवटा मोटरसाइकलसहित डेढ क्वीन्टल कुखुरा बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?