ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

यौनरोगका विषयमा किशोर किशोरी मार्फत सचेतना फैलाइदै

जावेद अन्सारी by जावेद अन्सारी
३:४१ मध्यान्ह, कार्तिक ३०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

दुर्गा आचार्य बर्दिया कार्तिक ३० गते ।
एच.आइ.भी तथा यौनरोग संग सम्बन्धित समास्यालाई गाँउ समाजमा सचेतन फैलाउनका निम्ती किशोर किशोरीहरुको महत्वपुर्ण भुमिका रहने गर्दछ । सोही अवस्थालाई मध्यनजर गर्दै गुलरियामा किशोर किशोरीहरुका लागी यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रम गरि समाजमा यस सम्बन्धि जागरण गर्न आग्रह गरिएको छ । परिवर्तनको सम्बाहकका रुपमा मानिएका समाजका युवाहरुलाई यस्तो कार्यमा सहभागी गराए रोगहरुका विषयमा विशेष सचेतना फैलिने विश्वास समेत गरिएको छ ।

सहयोगी हात नेपाल बर्दियाकाे आयोजना र गुलरिया नगरपालिका वडा नम्बर ५ को सहयोगमा किशोर किशाेरीहरुका लागी यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रमको अयोजना गरिएको छ । गुलरिया नगरपाकिला वडा नम्बर ५ का विद्यायल,क्याम्पसमा अध्ययन गर्दै गरेका किशोर, किशोरीहरु मार्फत आफनौ गाँउ, टोल, समाजमा सतेचना फैलाउन सो कार्यक्रमको अयोजना गरिएको सहयोगी हात संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद बस्याल(राकेश)ले बताए । किशोर किशोरीहरुलाई यौन रोग तथा एच आइ भी एडस सम्बन्धि प्रशिक्षण दिई व्यक्तिमा भएको रोगले हाम्रो समाजमा फैलिएको विकृतीलाई समेत यसले निर्मूल पार्ने उपाध्यक्ष बस्यालको विश्वास रहेको छ ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र पौडेलले कतिपय किशोर किशारीहरु समेत आफना समास्याहरु खुलेर नभन्ने र गाँउ समाजमा सचेतना फैलाउन पनि गाह्रो मान्ने गरेकाकारण पनि,किशाेर किशोरीहरुका लागी यस्ता सचेतना मुलक प्रशिक्षण कार्यक्रमहरुको अवश्यकता रहेको वताए । पुरुष सरह किशोरीहरुले पनि समाजलाई परिवर्तनको बाटोमा डाेर्यायाउन सक्ने भन्दै उनले किशोरीहरुका मार्फत यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना फैलाउन सकिने धारणा व्यक्त गरे ।
सहयोगी हात संस्थाका उपाध्यक्ष राकेश कुमार बश्यालको सभपतित्वमा भएकाे कार्यक्रममा प्रशिक्षक स्वास्थ्य कार्यलय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले गर्नु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ५ की अध्यक्ष सावित्रा गौतम, वडा सदस्य सोविन्द्र बहादुर थारु, युवराज श्रेष्ठ, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

दुर्लभ जडिबुटी पाँच औले सहित कोहलपुर बाट ३ जना पक्राउ

Next Post

साहित्यकार हरुले कोहलपुरमा कबिता गजल मुक्तकबाट गरे सिमा अतिक्रमणको बिरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

साहित्यकार हरुले कोहलपुरमा कबिता गजल मुक्तकबाट गरे सिमा अतिक्रमणको बिरोध

समाजिक सञ्जालबाट किशोरीहरुलाई जोगाउन, अभिभावकहरु सचेत हुनु पर्नेमा जोड

लिटिल मिस भेरी २०१९ र मिस नेपालगञ्ज हुदै, आयोजनाको सम्पुर्ण तयारी पुरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?