ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लिटिल मिस भेरी २०१९ र मिस नेपालगञ्ज हुदै, आयोजनाको सम्पुर्ण तयारी पुरा

News Desk by News Desk
४:२७ मध्यान्ह, कार्तिक ३०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अजय पाठक बाँके कार्तिक ३० गते । एक्स जेनेरेसनको आयोजनामा नेपालगन्जमा हुन लागिरहेको “मिस नेपालगन्ज र लिटिल मिस भेरी २०१९”को तयारी पुरा भएको छ। शनिबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको औपचारिक रुपले जानकारी गराएको हो।
सन २०११ देखि नेपालगन्जमा सन्चालन हुँदै आएको मिस नेपालगन्ज सौन्दर्य प्रतियोगिता २०१९ को लागि आगामी मंसिरको पहिलो साताबाट अडिसन सुरु हुने एक्स जेनेरेसनका अध्यक्ष संयोगजंग शाहले जानकारी दिनुभएको छ ।
शाहका अनुसार प्रतियोगिताको अडिसन मंसिर ७ गते हुने छ। त्यस्तै, तीन हप्ताको ट्रेनिङ मंसिर ८ गतेदेखि सुरु हुने छ। प्रतियोगीले मंसिर १४ गते पनि रि-अडिसन दिन सक्नेछन।
मिस नेपालगन्जमा सहभागी हुनको लागि प्रतियोगिले एसएलसी पास गरेको हुनुपर्ने छ। त्यस्तै, प्रतियोगीको उचाइ ५ फिट र उमेर १६ देखि २४ वर्षको हुनुपर्ने आयोजकले जनाएको छ ।
आयोजकले गराएको जानकारी अनुसार मिस लिटिल भेरीका लागि ८ देखि १३ वर्षसम्मका बालबालिकाले सहभागीता जनाउन सक्नेछन।
प्रतियोगिताको ताज मात्र पहिराएर अन्य कुनै अवसर नदिने प्रवृतिलाई चिर्नको लागि मिस नेपालगन्ज प्रतियोगिताले ठूलो भुमिका निर्वाह गर्ने २०१५ कि मिस नेपालगन्जकी विजेता सुमन थापाले बताइन् । त्यस्तै, मिस नेपालगन्ज २०१७ की विजेता दिपीका श्रेष्ठले भनिन,”यो प्रतियोगीताले प्रतिस्पर्धीहरुलाई धेरै फाइदा पुग्दछ। हिजो हामी थियौं, आज अन्य बहिनीहरु आउँदा म एकदम उत्साहित छु।”
यस पालिको आयोजक टिममा संयोगजंग शाह, रामचन्द्र पौडेल , भरत सिंह बिष्ट र रामु ओली रहेका छन।
‘हिजोका दिनहरूमा जे भयो भयो। अब हुन लागेको प्रतियोगिता भनेको ब्युटी विइद ब्रेन हो।’ आयोजक टिमका सदस्य भरत सिँह बिष्टले भने यो पाकिका प्रतिस्पर्धीहरुलाई मासमा निर्धक्कसंग बोल्न सक्ने बनाउँछौ।मिस नेपालगन्ज २०१९ ले एकदम नेपालगन्जलाई प्रतिनिधित्व गर्नेछ।’
मंसिर २८ गते ट्यालेन्ट राउन्ड र पुस ५ गते ग्राण्ड फिनाले हुनेछ। प्रतियोगितामा सहभागी हुनको लागि फी ५ सय रहेको र ट्रेनिङ फि १५ हजार रहेको पनि शाहले जानकारी दिए।
त्यस्तै आयोजक एक्स जेनेरेसनले नै उहीँ भेनु र तालिकामा आयोजना गर्ने लिटिल मिस भेरिको रजिस्ट्रेसन निशुल्क रहेको र ट्रेनिङ शुल्क १० हजार रहेको आयोजक संस्था एक्स जेनेरेसनका अध्यक्ष शाहले बताए ।
आयोजकका अनुसार “मिस नेपालगन्ज २०१९”को विजेताले सङ्गस नेपालको तर्फबाट एउटा म्युजिक भिडियो र फ्लाइटेक इन्टरनेशनलको तर्फबाट निशुक्ल एयर होस्टेसको ट्रेनिङ लिन पाउनेछन, आयोजकले बताएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

समाजिक सञ्जालबाट किशोरीहरुलाई जोगाउन, अभिभावकहरु सचेत हुनु पर्नेमा जोड

Next Post

विपन्न वर्गका समुहलाई लक्षित गरि कार्यक्रम ल्याउन जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

विपन्न वर्गका समुहलाई लक्षित गरि कार्यक्रम ल्याउन जोड

अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न

बर्दियामा लागुऔषध चरेश सहित ५ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?