ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनचेतनाको कमीले बालविवाह

News Desk by News Desk
११:२१ मध्यान्ह, चैत्र १६, २०८१
सिँजामा घट्दै बालविवाह
386
सेयर
386
VIEWS
ShareTweetSendShare

रुकुम चैत १७ गते ।
रुकुमपश्चिममा बालविवाह बढ्नुको कारण जनचेतनाको कमी नै मुख्य कारण रहेको सरोकारवालाले जनाएका छन् । खलङ्गामा समता फाउन्डेसनले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहका सवालमा सरोकारवालासँगको छलफल कार्यक्रममा बालविवाह बढ्नुको कारण जनचेतनाको कमी रहेको बताइएको छ ।

अभिभावकको सही निगरानी नहुँदा पनि बालविवाह बढेको बताइएको छ । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता चन्द्रबहादुर सिँजालीले बालविवाह न्यूनीकरणका लागि राज्यको ठुलो लगानी हुँदाहुँदै पनि असफल भइरहेको बताए । उनले गाउँ समाजमा थुप्रै बालविवाह हुने गरे पनि सम्बन्धित निकायमा जानकारी नहुने जनाए । बालविवाह न्यूनीकरण गर्न स्वयम् आफूबाट सुरुवात गर्नुपर्ने उनको भनाइ छ ।

बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने र ग्रामीणस्तरमा कानुनी सचेतना फैलाउनुपर्ने जिल्ला न्यायाधिवक्ता सिँजालीले उल्लेख गरे । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जनचेतनाको कमीले गर्दा नै जिल्लामा बालविवाह हुने गरेको बताए । उनले २० वर्ष नपुगेका महिला बच्चासहित नागरिकता बनाउन आउने गरेको उल्लेख गर्दै बालविवाह रोक्न समुदायस्तरबाटै लाग्नुपर्नेमा जोड दिए ।

बालविवाहका घटना जिल्ला प्रहरी कार्यालयमा न्यून मात्रामा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए  । उनका अनुसार गत आर्थिक वर्षमा आठ वटा बालविवाहका घटना दर्ता भएका थिए भने चालु वर्षमा सात वटा बालविवाहका घटना दर्ता भएका छन् ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

जनचेतनाको कमी, छोराछोरीप्रति अभिभावकको निगरानी नहुँदा पनि बालविवाह बढेको उनको भनाइ छ । बालविवाहको खास कारण पत्ता लगाएर न्यूनीकरणतर्फ जोड दिनुपर्ने उनले बताए । बार एसोसिएसनका जिल्ला उपाध्यक्ष मनीषा रोकाय भण्डारीले बालविवाह न्यूनीकरण गर्न अभिभावकसँगै स्थानीय तहले सचेतना अपनाउनुपर्ने बताए ।

पहिले सहमतिमै विवाह गर्ने पछि गएर कुरा नमिल्दा जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले बालबालिकालाई पनि कानुनी विषयमा पनि जानकारी दिन आवश्यक रहेको उल्लेख गरे । २०७८ सालको जनगणना अनुसार कर्णालीका १० जिल्लामध्ये बालविवाह बढी हुने दोस्रो जिल्ला रुकुमपश्चिम रहेको छ ।

कार्यक्रममा समता फाउन्डेसनका अध्यक्ष मदनप्रकाश परियारले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यका साथ कर्णालीका सबै जिल्लामा सहकार्य गरेर अगाडि बढ्ने बताए । दुईबर्से कर्णाली सचेतना परियोजनामार्फत बालविवाहको दर तीव्र रूपमा घटाउने, स्थानीय तहमा महिनावारी सेवा केन्द्र विकास गर्ने र दलित किशोरीको सम्मानजनक जीवनयापन गर्ने वातावरण सिर्जना गरिने जानकारी उनले दिए ।

ADVERTISEMENT
Share154Tweet97SendShare
Previous Post

बर्दिया अस्पताल गुलरियाको शून्य बेरुजु

Next Post

धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

श्रीमतीको हत्या आरोपित सार्वजनिक

श्रीमतीको हत्या आरोपित सार्वजनिक

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?