ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

News Desk by News Desk
१२:०० बिहान, चैत्र २४, २०८१
माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा
870
सेयर
864
VIEWS
ShareTweetSendShare

बर्दिया चैत २५ गते ।
बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरूद्ध दायर मुद्दा फिर्ता भएको छ। बिहीबार दिउँसो प्रहरी प्रशासन समक्ष मदिराले मातेको बेला गल्ती हुन गएको तथा फेरि यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित आचार्यले मेयर, उपमेयरसँग माफी मागेपछि कुरा मिलेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालका अनुसार बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्यले प्रहरी प्रशासनका समक्ष मेयर, उपमेयरका साथै उपस्थित सबैका सामु गल्ती भएको भन्दै माफी माग्दै एक पटकलाई क्षमा दिन गरेको आग्रह अनुसार उपमेयर पाण्डेले मुद्दा फिर्ता लिएकी हुन्। बुधबार उपमेयर रत्नकुमारी पाण्डेले प्रमुख प्रशासकीय अधिकृतकाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दिएकी थिइन्।

मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपद्रो व्यवहार गरेका आचार्यको ज्यादतीविरूद्ध बुधबारको कार्यपालिका बैठकले मुद्दा चलाउने निर्णय गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत आचार्यले सार्वजनिक रूपमै माफी मागेका छन्। बिहीबार दिउँसो आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसअघि आफूले सामाजिक सञ्जालमा लेखेका कुराहरू गलत भएको भन्दै आफै खण्डन गर्दै माफी मागेका छन्।

मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपमेयरको कार्यकक्षमा प्रवेश गरी झैझगडामा उत्रिएपछि प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मापसे जाँचमा प्रमुख प्रशासकीय अधिकृतको मात्रै मापसे पुष्टि भएको थियो। सोही साँझ बेलुकी नै प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित तीनै जनालाई रोहबरमा छाडेको थियो।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

प्रहरीले पक्राउ गरेपछि पनि मदिराले मातेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर छबिलाल थारूले पावर टिलर खरिदमा ठेकेदारसँग पाँच लाख नपाएको झोंकमा आफूमाथि हर्कत गरिएको दोष लगाएका थिए। उनी आगामी वैशाख १४ गते अनिवार्य अवकासमा जाँदैछन्।

ADVERTISEMENT
Share352Tweet216SendShare
Previous Post

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

Next Post

ब्राउन सुगरसहित बर्दियामा दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित बर्दियामा दुईजना पक्राउ

नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुरको अध्यक्षमा घर्ती सर्वसम्मत

नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुरको अध्यक्षमा घर्ती सर्वसम्मत

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

पिकअप भ्यान पल्टिँदा दुईजनाको मृत्यु, २२ घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 38°C
Wind: 14km/h ESE
Humidity: 75%
Pressure: 1000mbar
UV index: 5
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?