ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

News Desk by News Desk
१२:५४ बिहान, चैत्र २४, २०८१
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बुटवल चैत २४ गते ।
लुम्बिनी प्रदेश सरकारले गर्मीयाम सुरु भइसकेकोले वनडढेलो, आगलागी, हावाहुरीलगायतका जोखिमबाट हुने प्रकोपजन्य घटना नियन्त्रणमा तदारुकता देखाएको छ । प्रदेश सरकारले भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हावाहुरी तथा अतिवृष्टिको जोखिम रहेको औँल्याउँदै प्रकोप न्यूनीकरण गर्न बेलैमा ध्यान दिएको हो ।

यसैबिच लुम्बिनी प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले गर्मीयाममा विभिन्न प्रकारको महामारी, आगलागी, सडक तथा औद्योगिक दुर्घटनाको समेत जोखिम रहेकाले प्रकोप न्यूनीकरणतर्फ बेलैमा ध्यान दिनुपर्ने सुझाव दिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा हालै सम्पन्न बैठकले पाल्पाको पर्यटकीय स्थल रानीमहलको नदी कटान संरक्षण, तानसेनको सुकुमवासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिँचाइको काम अघि बढाउन बजेट छुट्याउने निर्णय गरेको छ ।

प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले विभिन्न ११ वटा एजेन्डामा छलफल गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए   । मुख्यमन्त्री आचार्यले प्रभावकारी विपत् व्यवस्थापनका लागि विपत्पूर्व, विपत् भएको अवस्था र विपत्पश्चात्को अवस्थालाई ध्यानमा राखेर प्रभावकारी काम अघि बढाएको बताउनुभएको प्रेस सल्लाहकार घिमिरेले बताए । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१ को नौ महिनामा जम्मा एक हजार ७५२ वटा विपत्जन्य घटना भएका छन् भने विपत्मा परी २९८ जनाको मृत्यु भएका छन् ।

त्यसै गरी ६४१ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन् । मन्त्रालयका अनुसार २०८० को तुलनामा २०८१ मा मानवीय क्षति बढी भएको छ । गत वर्ष एक हजार १२० घटना भएका थिए । ७६ जनाको मृत्यु भएको थियो । १९६ जना घाइते भएका थिए । लुम्बिनी प्रदेश सरकारले चालु आव २०८१÷८२ मा राहत र पुनर्निर्माणका लागि एक करोड २१ लाख २२ हजार रुपियाँ वितरण गरेको छ ।

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

राहतका लागि एक करोड छ लाख ३७ हजार रुपियाँ र पुनर्निर्माणका लागि १४ लाख ८५ हजार रुपियाँ वितरण गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले विपत् राहतलाई बिमासँग जोड्ने र सीप तथा उत्पादनसँग सम्बन्धित बनाउने योजना अघि सारेको जनाएको छ । सरकारले राहत वितरणमा ढिलाइ हुन नदिन जिल्ला तहबाट आउने सिफारिस छिटो आउने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

Next Post

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

माफी मागेपछि उपमेयरले फिर्ता लिइन् प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित बर्दियामा दुईजना पक्राउ

नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुरको अध्यक्षमा घर्ती सर्वसम्मत

नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुरको अध्यक्षमा घर्ती सर्वसम्मत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?