ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

News Desk by News Desk
१:२९ बिहान, बैशाख ५, २०८२
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
388
सेयर
383
VIEWS
ShareTweetSendShare

बुटवल वैशाख ५ गते ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेको छ । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पूर्वसामाजिक विकास मन्त्रीहरू तथा सरोकारवालाहरूसँग छलफल गर्दै आगामी नीतिनिर्माण प्रक्रियालाई गुणस्तरीय र सर्वपक्षीय बनाउन पहल गरेका हुन् ।

मन्त्री तिमिल्सिनाले गुणस्तरीय तथा प्रविधिमा आधारित, सिपयुक्त जनशक्ति निर्माण गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेको जानकारी दिए । साथै, पूर्व मन्त्रीहरूको अनुभव र सुझावलाई समेटेर प्रभावकारी कार्यक्रम तर्जुमा गरिने उनको भनाइ छ । ‘प्रदेशलाई समृद्ध बनाउन शिक्षालाई बलियो बनाउनु आवश्यक छ भन्ने साझा बुझाइ नेताहरूमा देखिएको छ,’उनले भने,‘हामी संरचना निर्माणभन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिइरहेका छौं ।’

पूर्वसामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले नीतिहरू व्यवहारमा आधारित र विद्यार्थीको आवश्यकतामा केन्द्रित हुनुपर्ने सुझाव दिए ।‘विद्यार्थीमा सकारात्मक चिन्तन, सीप, र कर्मप्रति विश्वास जगाउने खालका कार्यक्रम आउनुपर्छ,’ उनले भने–‘शैक्षिक पूर्वाधार र सिपयुक्त जनशक्ति निर्माणमा बढी ध्यान दिनुपर्नेछ ।

आजको आवश्यकता भनेकै प्राविधिक शिक्षा हो ।’ पूर्वमन्त्री चन्द्रकेश गुप्ताले प्रदेशको भूगोललाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले १०० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरू गाभ्ने, तराई क्षेत्रमा साइकल वितरण गर्ने, र हिमाल तथा पहाडका क्षेत्रमा छात्रावास निर्माण गरेर अध्ययनको अनुकूल वातावरण सिर्जना गर्ने योजनाहरू कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

‘छलफलमा उठेका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ,’उनले भने–‘यी विषयहरू कार्यान्वयनमा आए भने प्रदेशको शिक्षा क्षेत्र अगाडि बढ्नेछ ।’सामाजिक विकास मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विषयहरूलाई प्रमुख प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको जनाएको छ । साथै, प्रदेशमा ‘ह्याप्पी करिकुलम’ लागू गर्ने तयारीसमेत मन्त्रालयले गरिरहेको छ ।

लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपकुलपती प्रा.डा.विनोद प्रसाद ढकालले उच्च शिक्षामा प्राविधक जनशक्ति उत्पादन गर्न रिसर्जमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । ‘अहिलेको समयको मागको आधारमा नीति तथा कार्यक्रमले प्राथमिकता पाउनुपर्छ’ उनले भने,‘उच्च शिक्षालाई सुधार गर्ने र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

खजुरा आजदेखि साहित्य महोत्सव

Next Post

तीनकुने घटनामा पक्राउ परेका राणालाई रिहा गर्ने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

तीनकुने घटनामा पक्राउ परेका राणालाई रिहा गर्ने तयारी

डुडुवाद्धारा योजना कार्यान्वयन

डुडुवाद्धारा योजना कार्यान्वयन

बाँके सिडिओको अभिव्यक्ति प्रति महासंघ बाँकेको ध्यानाकर्षण, धारणा माग

बाँके सिडिओको अभिव्यक्ति प्रति महासंघ बाँकेको ध्यानाकर्षण, धारणा माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?