ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

चैते धान रोप्न व्यस्त दाङका किसान

News Desk by News Desk
१:०३ बिहान, बैशाख ७, २०८२
चैते धान रोप्न व्यस्त दाङका किसान
398
सेयर
383
VIEWS
ShareTweetSendShare

दाङ बैशाख ७ गते ।
भूगोलका दृष्टिले विकट मानिने बंगलाचुली गाउँपालिकाअन्तर्गत अर्जुनखोला र सुकाखोलाका फाटहरु कृषिका लागि भने उर्भर भूमीका रुपमा रहेका छन् । वर्षाको समयमा यातायात सुविधाबाट वञ्चित हुने यी ठाउँका स्थानीयलाई कृषिका लागि अर्जुनखोला र सुकाखोला बरदान सावित भएका छन् ।

कहिल्यै पानी नसुक्ने अर्जुन र सुका खोलाको पानीलाई सिँचाइमा परिणत गरेर स्थानीयले तरकारी खेतीसँगै वर्षमा दुई बाली धान खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । बंगलाचुली गाउँपालिका–८ खैरेनी निवासी शेरबहादुर बुढाथोकीलाई चैते धान रोप्न व्यस्त छन् । वैशाखको गर्मीमा पनि धान रोप्नका लागि खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्न बुढाथोकीको परिवारका सदस्यलाई भ्याइनभ्याइ छ ।

बुढाथोकीले अर्जुनखोलाको छेउमा रहेको करिब दश कट्ठा खेतमा चैते धान रोप्न थालेको बताउँछन् । घर परिवारका लागि फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको स्रोत बन्ने भएपछि विगत लामो समयदेखि चैते धान खेती गर्दै आएको बुढाथोकी बताउँछन् । अर्जुनखोलाको पानीले सिँचाइको सुविधा भएकाले बर्खेसँगै चैते धान खेती गर्न सहजता भएको भन्दै बुढाथोकीले भने, ‘‘यो किसानका लागि आम्दानी बढाउने राम्रो माध्यम हो ।’’ उनका अनुसार किसानले चैतको अन्तिम वा वैशाखको पहिलो हप्तासम्म रोपेर सक्ने र असारको अन्तिम वा साउनको पहिलो हप्तासम्म धान पाक्ने गर्दछ ।

चैते धान रोप्नका लागि किसानले फागुन महिनामा ब्याड राख्ने गरेको बताए । खैरेनीकै चुमा रानाको परिवार धान रोप्न व्यस्त छ । वर्षमा दुई बाली धान खेती गर्ने गरेको राना परिवारले करिब छ कट्ठा खेतमा अहिले चैते धान रोप्न लागेको राना बताउँछन् । पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको राना बताउँछन् । अर्जुन खोलाको पानीले सिञ्चित भएको करिब छ कट्ठा खेतमा चैते धान रोप्ने काम भइरहेको रानाले बताए ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

वर्षमा दुई बाली धान खेती गर्ने स्थानीयको परम्परा जस्तै भएको भन्दै किसान रानाले भने, ‘‘चैते धानका लागि यो ठाउँमा पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुने भएकाले बर्षौदेखि हामीले धैते धान रोप्दै आएका छौँ ।’’ उनका अनुसार स्थानीयले चैते र बर्खे गरेर वर्षमा दुई बाली धान खेती गर्ने गरेका छन् । पहाडी क्षेत्रमा थोरै जग्गा हुने भएकाले एक बाली मात्रै खेतीले परिवारलाई खानसँगै घर व्यवहार चलाउन समस्या हुने भएकाले बर्सेनि दुई बाली धान खेती गर्ने गरेका छन् ।

वर्षमा दुई बाली धान खेती गरेर राम्रो आम्दानी हुने भएपछि बंगलाचुली गाउँपालिका ३, ४ र ८ नम्वर वडाका अधिकांश किसानले चैते धान रोप्ने गरेको बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डासबहादुर डाँगी बताउँछन् । उनका अनुसार खैरेनी, गहतेरा, सुकाखोलालगायतमा ठाउँमा चैते धान खेती हुने र पहिलेको तुलनामा बढ्दै गएको बताउँछन् । वडा अध्यक्ष डाँगीका अनुसार वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो गर्ने गरेका छन् ।

अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा बर्खे धान रोप्ने रोप्ने गर्दछन् । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवम् कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार घोराही उपमहानगरपालिका १, बंगलाचुली गाउँपालिका ३, ४ र ८ वडा नम्वरसँगै देउखुरी क्षेत्रको दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । कृषि अर्थविज्ञ लामिछानेले किसानले चैते धान खेतीबाट राम्रो आम्दानी लिने गरेको बताउँछन् ।

ADVERTISEMENT
Share168Tweet96SendShare
Previous Post

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

Next Post

बर्दियामा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
बर्दियामा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

बर्दियामा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?