ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

वडा अध्यक्ष कौशलकुमार धोवीपछि जसपा नेपाल लुम्विनीका मुख्य सचिव राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

News Desk by News Desk
१२:०१ मध्यान्ह, बैशाख ७, २०८२
नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल
1.8k
सेयर
1.8k
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशलकुमार धोवी उपमेयर कमरुद्धिन राईको कार्यकक्षमा रहेको शोफामा सुतेको फोटो सामाजिक संजालमा भाइरल भएको केहि दिनमै जनता समाजबादी पार्टी नेपालका लुम्विनी प्रदेशका मुख्य सचिव राजन रानामगरको फोटो फेसबुकमा छ्यापछ्याप्ति छ । वडा अध्यक्ष धोवीको जस्तै उपमेयर राईको कार्यकक्षमा रहेको शोफामा रानामगर निदाएको फोटोले अहिले चर्चा पाएको छ ।
फोटोमा उपमेयर राई कार्यकक्षको आफ्नो कुर्सीमा बसेर मोवाइल चलाइरहेको देखिन्छ भने रानामगर शोफामा निदाएको जस्तो देखिन्छ ।

यतिबेला उपमेयरको कार्यकक्ष आराम गर्ने थलो भएको भन्दै चर्को आलोचना भइरहेको छ । जसपा नेपाल बाँकेका अध्यक्ष समेत रहेका वडा नं. २० का अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल भएपछि उनले विरामी भएकोले एकछिन आराम गरेको प्रतिक्रिया दिएका थिए । उनले ब्लड प्रेसर बढेको भन्दै अनलाइन खोजखवरमा प्रकाशित भएको समाचारलाई आफू निकटका संचार माध्यममा खण्डन गरेका थिए । जवकी पत्रकार आचारसंहिता अनुसार जुन संचार माध्यममा प्रकाशित भएको हो सोही संचार माध्यममा खण्डन प्रकाशित गर्नुपर्ने उल्लेख छ । तर, वडा अध्यक्ष धोवीले आफू निकटका पत्रकारलाई बोलाएर पत्रकार आचारसंहिता विपरित समाचार प्रकाशन गर्न लगाएका थिए ।

उनले अनलाइन खोजखवरमा समाचार प्रकाशन भएपछि फोन गरेर आफू विरामी भएकोले उपमेयर राईको कार्यकक्षमा रहेको शोफामा एकछिन आराम गरेका प्रतिक्रिया मात्र दिएका थिए ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

उपमेयरको कार्यकक्षमा रहेको शोफामा सुतेको एकपछि अर्को फोटो फेसबुकमा भाइरल भएपछि उपमेयर राईले रानामगरको फोटो अहिलेको नभई पुरानो भएको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई बदनाम गराउन केहि ब्यक्तिले षडयन्त्र गरिरहेको बताए ।
यसअघि समाचारको विषयमा फोन गर्दा नउठाउने उमेयर राईले रानामगरको फोटो सामाजिक संजालमा भाइरल भएपछि आफै फोन गरि उक्त फोटो पुरानो भएको जानकारी दिए । ‘राजन जी शोफामा सुतेको फोटो पुरानो हो । मेरो र पार्टीको बदनाम गराउन केहि ब्यक्तिले यस्तो हर्कत गरेका हुन्,’ उनले भने ।

पत्रकार कमल न्यौपानेले सामाजिक संजाल फेसबुकमा राजन रानामगर सुतेको फोटो राखेर ‘उपमेयर ज्यू, यो तपाईको कार्यालय हो की घर हो’ भन्दै स्टाटस लेखेका छन् । उनको उक्त स्टाटसमा धेरैले प्रतिक्रिया दिएका छन् । राजन सुतेको फोटोसहितको स्टाटसमा कतिपयले वडा अध्यक्ष धोवीलाई ब्यंग्य गर्दै ‘विरामी भएर एकछिन आराम गरेको हो’ भन्ने प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, गोपाल ओलीले पनि एकैछिन थकाई मारिहाल्नु पर्यो आज गर्मी धेरै छ भन्ने आफ्नो फेसबुक वालमा स्टाटस लेखेका छन् ।
पत्रकार कमल न्यौपानेको स्टाटसमा नरेन्द्र ओली लेख्छन्, ‘यो त नेपालगन्जबासीको सुत्ने ठाउँ भएछ, सुविधा त राम्रो हो जनतालाई ।’ त्यसैगरी सिद्धार्थ गौतम लेख्छन्, ‘राजन सरको ढाडमा समस्या भएर पल्टिनु भाको हुन सक्छ ।

ADVERTISEMENT

यो समाचार पनि पढ्नुहोस्

नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

Share718Tweet447SendShare
Previous Post

बर्दियामा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

Next Post

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?