ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

News Desk by News Desk
१:०३ मध्यान्ह, बैशाख ७, २०८२
मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र
468
सेयर
467
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ७ गते ।
नेपालगन्जमा २० र २१ बैशाखमा हुन लागेको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनको पूर्व तयारी तीव्र पारिएको छ । पूर्व तयारी अन्तरगत आइतवार एमाले निकट विभिन्न भातृ संगठनसँग छलफल एवम् परामर्श भेला गरिएको छ ।

भेलामा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुनले नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनले पछाडी पारिएका समुदायको उत्थानका लागि ऐतिहासिक हुने बताए । उनले मुस्लिम मात्र नभई मधेसी, थारु, दलित, अल्पसंख्यम, सिमान्तकृत समुदायको उत्थानका लागि महाधिवेशनले नेपालगन्ज घोषणा पत्र जारी गर्ने स्पष्ट पारे ।

सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले पछिल्लो समय मरिसकेको राजतन्त्रलाई ब्यूताउने खेल भइरहेकोले यस प्रति सवै नागरिक सचेत हुनुपर्ने बेला आएको बताए । उनले संघीय गणतन्त्रले पछाडी परेका समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

नेपाल इत्तेहाद संगठनका केन्द्रिय सदस्य करिम खानले मुस्लिमको लागि आवाज उठाउने एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन सवैभन्दा पुरानो र ऐतिहासिक संगठन भएको बताए । उनले महाधिवेशनमा मुस्लिम समुदायको अधिकार र पहिचानको विषयमा गम्भिर छलफल र विमर्श हुने धारणा राखे ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

एमालेका लेखा समिति सदस्य विजया धितालले एमालेले मुस्लिम समुदायलाई अगाडी बढाउन अग्रणी भूमिका खेल्दै आएको बताउँदै महाधिवेशनले अझ मार्ग प्रशस्त गर्ने बताइन् ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले महाधिवेशनले मुस्लिमसँगै बाँकेलाई चिनाउन मद्दत गर्ने बताउँदै महाधिवेशन ब्यवस्थित बनाउन हरसम्भवको प्रयास गरिरहेको जानकारी दिए ।

नेपाल मुस्लिम इत्तेहाद संगठन सातौँ महाधिवेशन मुल समारोह संयोजक हलिम शाहले सिंगो मुस्लिम समुदायको अधिकार स्थापित गर्न महाधिवेशनले भूमिका खेल्ने बताउँदै सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे ।

ADVERTISEMENT

एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली विसीले जन संगठन बलियो भए मात्र पार्टी बलियो हुने बताए । उनले महाधिवेशनले मुस्लिम समुदायको मात्र नभई नेपालगन्जको इतिहासलाई उचाईमा पुर्याउने बताए ।

एमाले बाँकेका उप–सचिव एवम् जनसंगठन विभाग इन्चार्ज किशोर थापाले महाधिवेशनमा आउने पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले महाधिवेशन सफल बनाउन सहयोगको अपिल समेत गरे ।

एमालेका नेता सफिक बेहनाले महाधिवेशनमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री आउनु गर्वको कुरा भएको बताउँदै महाधिवेशनले हिन्दू–मुस्लिमको एकतालाई अझ बलियो बनाउने धारणा राखे । उनले केहि उछृंखल तत्वले हिन्दू र मुस्लिमका वीच फाटो ल्याउने प्रयास गरेको बताए ।

Share188Tweet117SendShare
Previous Post

नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

Next Post

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

बाँकेको डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु

बाँकेको डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?