ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आत्मनिर्भर बन्दै बाँकेको राप्तीसोनारीका महिला

News Desk by News Desk
१:२२ बिहान, बैशाख ११, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
395
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ११ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका महिलालाई सुकेको मकैका खोस्टा र वनजङ्गलमा पाइने थाकलको पातबाट फूल बनाउने तालिम दिइएको छ। राप्ती सोनारी–६ ले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो तालिम आयोजना गरेको हो । गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा र थाकल प्रयोग गर्न नजान्दा खेर गइरहेका हुन्छन् ।

तर, राप्ती सोनारी–६ का महिलाले यी खेर गएका वस्तुलाई सङ्कलन गरी आकर्षक सामग्री तयार पारेका छन् । राप्ती सोनारी–६ को सहयोग र सहयोगी मन बाँकेको आयोजनामा १० दिनसम्म चलेको तालिममा महिलाले प्राकृतिक रेसाजन्य वनस्पतिको प्रयोग गरी हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान र सीप हासिल गरेका छन् ।

अब उनीहरू टोपी, झोला लगायतका सामग्री उत्पादन गर्न सक्ने भएका छन् । सहयोगी मनकी उपाध्यक्ष पुर्णिमा थापाले सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोग हुन नसकेको तर अब हातमा सीप भएपछि आवश्यक सामग्री आफैँ तयार पार्न सकिने बताइन् । उनले गाउँमा उत्पादित सामग्रीको बजारीकरण सहयोगी मनले गर्ने जानकारी दिइन् । सहभागी मैनामोति थारुले गाउँघरका जङ्गलमा थाकल र मकैका खोस्टा प्रशस्त हुने भएकाले सामग्री खरिदमा खर्च गर्न नपर्ने र सीप भएपछि घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले बनाउन सकिने बताइन्।

सहयोगी मनकी अध्यक्ष इन्दिरा शाहीले कच्चा सामग्री खरिदमा रकम खर्च गर्न नपर्ने र गाउँघरमा भने जति सामग्री पाइने भएकाले यो सीप महिलाका लागि अति उपयोगी रहेको बताइन्। सहयोगी मनले १५ जना महिलालाई यो सीप प्रदान गरेको छ र सीप सिकेपछि महिलाहरू व्यावसायिक उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

राप्ती सोनारी–६ का वडा अध्यक्ष लबराज खरेलले उत्पादित हस्तकला सामग्री वडाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिन पहल गर्ने बताए । उनले आयआर्जनमूलक क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न सीपमूलक तालिम दिइरहेको र महिलाहरू आत्मनिर्भरतर्फ अगाडि बढेको बताए।

वडाले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मकैका खोस्टा र थाकलबाट फूल बनाउने तालिमका साथै मेहंदी लगाउने तालिम पनि प्रदान गरेको छ। १० दिनसम्म सञ्चालित तालिममा अन्जनी चौधरीले सहजीकरण गरेकी थिइन्।

ADVERTISEMENT
Share165Tweet96SendShare
Previous Post

बाँकेका स्थानीय तहले दुई अर्ब ४१ करोड अनुदान पाउने

Next Post

गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा कोहलपुरबाट भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?