ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका स्थानीय तहले दुई अर्ब ४१ करोड अनुदान पाउने

News Desk by News Desk
१:०१ बिहान, बैशाख ११, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
407
सेयर
406
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ११ गते ।
बाँकेका आठ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२–०८३ मा राजस्व बाँडफाँड र वित्तीय समानीकरणतर्फ अनुमानित दुई अर्ब ४१ करोड अनुदान प्राप्त गर्ने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ मा स्थानीय तहलाई प्रदान गर्ने अनुमानित अनुदानमा बाँकेका एक उपमहानगर, एक नगरपालिकासहित छ गाउँपालिकाले अनुमानित दुई अर्ब ४१ करोड ७४ करोड रूपियाँ अनुदान प्राप्त गर्ने भएका हुन् ।

आठ वटै स्थानीय तहले राजस्व बाँडफाँडतर्फ अनुमानित एक अर्ब १५ करोड आठ लाख रूपियाँ वित्तीय समानीकरणतर्फ अनुमानित एक अर्ब २६ करोड ६६ लाख रूपियाँ प्राप्त गर्नेछन् । आउँदो आर्थिक वर्ष २०८२–०८३ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने न्यूनतम्, सुत्र र कार्य सम्पादनमा आधारित भई स्थानीय तहले वित्तीय समानीकरण अनुदान रकम प्राप्त गर्नेछन् ।

जस अन्तर्गत वित्तीय समानीकरणतर्फ नेपालगन्ज उपमहानगरपालिकाले २६ करोड ७९ लाख र कोहलपुर नगरपालिकाले १८ करोड ८२ लाख रुपियाँ प्राप्त गर्ने अनुमान गरिएको छ । गाउँपालिकाहरूमा राप्तीसोनारीले १७ करोड २१ लाख, बैजनाथले १५ करोड ४२ लाख, खजुराले १४ करोड ८६ लाख, जानकीले ११ करोड ४९ लाख, डुडुवाले ११ करोड २२ लाख र नरैनापुरले ११ करोड आठ लाख रूपियाँ प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२–०८३ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँट बमोजिमको अनुमानित रकम प्रदान गरिनेछ । राजस्व बाँडफाँडतर्फ आगामी आवमा बाँकेमा सबैभन्दा धेरै रकम राप्ती सोनारी गाउँपालिकाले पाउनेछ । राप्ती सोनारीले २० करोड ३० लाख रूपियाँ राजस्व बाँडफाँडको रकम प्राप्त गर्ने अनुमान मन्त्रालयले गरेको छ ।

सम्बन्धित समाचार

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यातमा वृद्धि

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

नेपालगन्ज उपमहानगरपालिकामा १८ करोड, कोहलपुर नगरपालिकामा १६ करोड २९ लाख, बैजनाथ गाउँपालिकामा १३ करोड ७२ लाख, खजुरामा १२ करोड ७३ लाख, जानकीमा १० करोड ६४ लाख, डुडुवामा १० करोड ९५ लाख र नरैनापुरमा १२ करोड ४५ लाख रूपियाँ राजस्व बाँडफाँट भई आउने अनुमान गरिएको छ । सरकारले राजस्व बाँडफाँटबापत स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्कबापत १५ प्रतिशत दिने व्यवस्था गरेको छ ।

अहिले संघीय सरकारदेखि स्थानीय तहहरूसम्म नयाँ आर्थिक वर्षको बजेटको तयारी गरिरहेका छन् । आगामी नयाँ आर्थिक वर्षको बजेटमा लागि आफू अन्तर्गतका निकायलाई सिलिङ निर्धारण गर्ने गरिएकोमा सोही अनुसार स्थानीय तहमा भने अनुमानित विवरण सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

१५ करोड १९ लाखभन्दा बढीको पाठ्यपुस्तक बिक्री

Next Post

आत्मनिर्भर बन्दै बाँकेको राप्तीसोनारीका महिला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर
आर्थिक

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

१०:०७ मध्यान्ह, कार्तिक २६, २०८२
७० करोड बढीको जडिबुटी निकासी
आर्थिक

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यातमा वृद्धि

६:४७ बिहान, कार्तिक ८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
आर्थिक

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

१:४५ बिहान, भदौ २२, २०८२
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

११:१० मध्यान्ह, भदौ ११, २०८२
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
आर्थिक

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

१०:२१ मध्यान्ह, भदौ ८, २०८२
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ
आर्थिक

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

६:३९ बिहान, भदौ ८, २०८२
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार
आर्थिक

नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

१२:०० बिहान, साउन १०, २०८२
दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन
आर्थिक

बाँके ट्राफिकद्वारा एक वर्षमा तीन करोड बढि राजस्व संकलन

१:०५ बिहान, साउन ६, २०८२
Next Post
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

आत्मनिर्भर बन्दै बाँकेको राप्तीसोनारीका महिला

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h NE
Humidity: 97%
Pressure: 1014.9mbar
UV index: 0
SatSunMon
25/11°C
25/10°C
24/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?