ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङको तुलसीपुरमा जग्गा नापजाँच सुरु

News Desk by News Desk
१२:०० बिहान, बैशाख १२, २०८२
दाङको तुलसीपुरमा जग्गा नापजाँच सुरु
392
सेयर
391
VIEWS
ShareTweetSendShare

दाङ बैशाख १२ गते ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले बिहीवारदेखि जग्गा नाप्न सुरु गरेको हो ।

आयोग विघठन भएपछि वडा नम्बर ६बाटै सुरु गरिएको नापनक्साङ्कनको काम स्थगन भएको थियो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार दुई सय ६५ कित्ताको पाँच लाख ३४ हजार नौ सय ८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्साङ्कन सम्पन्न भएको बताए । बस्नेतका अनुसार वडा नम्बर ६ मा करिब ७५ प्रतिशत नापनक्साङ्कनको काम सकिएको छ ।

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए । अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नापनक्साङ्कनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताए । उनले दाङ जिल्लाको बबई, शान्तिनगर, राप्ती, राजपुर गाँउपालिकामा जङ्गल क्षेत्रभित्र भूमिहीन दलित ,सुकुम्बासीले वर्षौदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए ।

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको बताए । उनले निर्वाचित भएपछि पहिलो बैठकबाट भूमिहीन दलित, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेतापनि पटक पटक आयोग विघठन हुँदा कार्यान्वयनमा समस्या आएको बताए ।

सम्बन्धित समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

नगर प्रमुख खड्काले भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का क्वाङ्गी विश्वकर्माले चार दशक पहिलेदेखि आफूले उपभोग गर्दै आएको जग्गाको लालपूर्जा पाइन्छ कि भन्ने आशामा रहेको बताए । उनले यस पटक आफ्नै वडाबाट नापजाँचको काम सुरु भएकाले लालपूर्जा पाइने आशा व्यक्त गरे ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

बाँकेमा कोहलपुरबाट भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

Next Post

बाँके र बर्दियामा विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग
समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

१०:०९ मध्यान्ह, कार्तिक २४, २०८२
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
समाचार

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

१०:०२ मध्यान्ह, कार्तिक २४, २०८२
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
अपराध

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

१०:३२ मध्यान्ह, कार्तिक २३, २०८२
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
समाचार

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

१०:२९ मध्यान्ह, कार्तिक २३, २०८२
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधार गृहबाट भागेका ३६ जना बालबन्दी पक्राउ

१०:५७ मध्यान्ह, कार्तिक २१, २०८२
बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए
मुख्य समाचार

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

१०:१४ मध्यान्ह, कार्तिक २१, २०८२
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के
समाचार

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

१०:०६ मध्यान्ह, कार्तिक २१, २०८२
अव मालपोत कार्यालय कोहलपुरमै
समाचार

शून्यबाट सेवा दिने तयारीमा मालपोत कार्यालय बाँके

१०:०२ मध्यान्ह, कार्तिक २१, २०८२
Next Post
बाँके र बर्दियामा विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा

बाँके र बर्दियामा विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा

बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय

बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय

सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना हुँदा ३६ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Sunny
6:36 am5:28 pm +0545
Feels like: 14°C
Wind: 3km/h WNW
Humidity: 96%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?