ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके र बर्दियामा विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा

News Desk by News Desk
१:०५ बिहान, बैशाख १२, २०८२
बाँके र बर्दियामा विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित योजनामध्ये अधिकांश योजना कार्यान्वयन भई निर्माण सम्पन्न हुने चरणमा पुगेको जनाएको छ । साउन–भदौदेखि प्रारम्भिक चरणको काम सुरु गरी दसैं अगावै बोलपत्र आह्वान गरिएका कारण समयभित्रै अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठले भने, ‘‘बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयबाट चालु आवका अधिकांश आयोजनाहरूको काम सम्पन्न हुने चरणमा पुगेको छ ।’’ योजनाको काम सम्पन्न भएकामध्ये केही आयोजनाको भुक्तानीको काम समेत सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । हालसम्म करिब ३० प्रतिशत प्रगति भएको जनाउँदै कार्यालयले योजनाहरुको अन्तिम चरणको काम भइरहेकाले अनुगमन र भुक्तानीको कार्यलाई तीव्रता दिएको जनाएको छ ।

चालु आवमा सामाजिक विकास डिभिजनअन्तर्गत अधिकांश योजना सामुदायिक विद्यालय, क्याम्पस र खेल मैदानका करिब दुई सयभन्दा बढि योजना छन् । अधिकांश योजना कार्यान्वयन भई निर्माणको अन्तिमचरणमा रहे पनि निर्माण स्थान अभाव, जग्गा अभाव लगायतका कारण केही योजनाको काममा भने ढिलाइ भएको र असारभित्रै निर्माण सम्पन्न गराउन समन्वय र सहकार्य भइरहेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका लेखा अधिकृत सञ्जिवकुमार मण्डलले जानकारी दिए ।

बाँके र बर्दियामा चालु आवमा सामाजिक विकास डिभिजन कार्यालयअन्तर्गत विकास बजेट करिब ३२ करोड रुपियाँको रहेको छ । लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सामाजिक विकास डिभिजन कार्यालयले प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वय गरी काम गरिरहेको बताए ।

सम्बन्धित समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

दाङको तुलसीपुरमा जग्गा नापजाँच सुरु

Next Post

बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

१२:१८ बिहान, फाल्गुन २७, २०८२
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै
समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

१:०१ बिहान, फाल्गुन २५, २०८२
Next Post
बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय

बाँके निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको कार्यालय

सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी एकलैले सम्भव छैन: लुम्बिनी ट्राफिक प्रहरी प्रमुख खत्री

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना हुँदा ३६ जनाको मृत्यु

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

कश्मीरमा आतंकी हमलापछि जमुनाहा नाकामा कडाइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?