ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

असिनाले स्याउमा लाखौँको क्षति

News Desk by News Desk
१२:५४ बिहान, बैशाख १९, २०८२
असिनाले स्याउमा लाखौँको क्षति
388
सेयर
382
VIEWS
ShareTweetSendShare

जुम्ला बैशाख १९ गते ।
बुधबार राती परेको असिना पानीले जुम्लाको स्याउमा लाखौँको क्षति गरेको छ । गुठिचौरको पुर्वि क्षेत्रमा सबैभन्दा बढि असिना पानीले क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिना पानीले स्याउमा क्षति गरेको गुठिचौर गाउँपालिका ३ दामदासे गाउँका किसान नोर्बु लामाले बताए । ठुलो मात्रमा असिना पानी पर्दा स्याउका चिचिला र पात समेत झारेको उनको भनाइ छ ।

करिब २० हल जमिनमा लगाएको १५ सयमध्ये ८ सय फल्ने स्याउका बिरूवामा असिना पानीले क्षति गरेको लामाले जानकारी गराए । कान्जिरोवा होटलका सञ्चालक समेत रहेका लामा कृषि खेतिमा आबद्ध भएको चार वर्ष भयो । उनको करिब १० लाख जतिको स्याउमा क्षति भएको छ । गत वर्ष स्याउबाट आठ लाख नगद कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिना पानी पर्दा दुःखी भएको उनले बताए ।

हिउँद भरिको दुःख असिना पानीले खतम बनाएको लामाले जानकारी गराए । दामदासे गाउँका लामासहितका नौ घर परिवारको लाखौँ रूपियाँको स्याउमा असिना पानीले क्षति गरेको छ । दामदासे गाउँमा रहेका १५ वटा ठुला स्याउ बगैँचामा क्षति गरेको छ । असिनाले स्याउमा क्षति गर्दा किसान दुःखी भएको बताएका छन् । प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पात समेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिका छन् ।

स्याउ लगायत जौँ, गहुँ, मक्कै, भोटे जिरालगायतका बालीमा क्षति गरेको उहाँको भनाइ छ । गत वर्षतिर शिखर इन्सुरेन्सले स्याउमा बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यस वर्ष बिमा नगरिदा किसान मारमा परेका छन् । यस्तै गुठिचौर २ मुडरी गाउँमा असिना पानीले करिब ६० लाख जतिको स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताए । उनका अनुसार, कोल्ते, गुठिगाउँ र मुडुरीगाउँ लगायतका करिब पाँच सय ५० घरधुरीले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको बताए ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

जौँ र गहुँ बाली भित्र्याउने बेला परेको असिना पानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ । जुम्लामा चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेति भइरहेको छ । १६ हजार घरधुरर स्याउ खेतिमा निर्भर छन् । गत वर्ष जुम्लामा ६१ करोड ४१ लाख रूपियाँ स्याउबाट भित्रिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार, असिनाले स्याउमा पुराएको क्षतिको विवरण प्राप्त भई नसकेको बताए ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

Next Post

बाँकेका प्रहरी प्रमुख एसपी घर्ती मगरद्वारा पदभार ग्रहण तथा एसपी कार्कीलाई बिदाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
बाँकेका प्रहरी प्रमुख एसपी घर्ती मगरद्वारा पदभार ग्रहण तथा एसपी कार्कीलाई बिदाई

बाँकेका प्रहरी प्रमुख एसपी घर्ती मगरद्वारा पदभार ग्रहण तथा एसपी कार्कीलाई बिदाई

नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

अपराधिक गतिबिधि नियन्त्रण गर्न दवाव र प्रभावमा पर्ने छैन : बाँके प्रहरी प्रमुख एसपी घर्ती मगर

अपराधिक गतिबिधि नियन्त्रण गर्न दवाव र प्रभावमा पर्ने छैन : बाँके प्रहरी प्रमुख एसपी घर्ती मगर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:23 am5:42 pm +0545
Feels like: 18°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1012.53mbar
UV index: 0
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?