ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

News Desk by News Desk
१२:३६ बिहान, बैशाख २१, २०८२
कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न
445
सेयर
428
VIEWS
ShareTweetSendShare

हुम्ला बैशाख २१ गते ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् । २०६९ सालमा हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ स्थापना भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले कर्णाली कोरिडोरको कबाडीदेखि हिल्सासम्मको काम ९९ प्रतिशत सकिएको बताए । कोरिडोरको हुम्ला खण्डमा १८५ किलोमिटर सडक पर्दछ ।

कुल सडकमध्ये आठ सय मिटर सडक मात्र ट्र्याक खोल्न बाँकी रहेको छ । सडकको ट्र्याक खोल्न बाँकी सिमकोट गाउँपालिका– ५ को धारापोरी क्षेत्र रहेको छ । सडक निर्माण भइरहेको समयमा स्थानीय जग्गाधनीको विवादका कारण गत पुस महिनाबाट निर्माण रोकिएको छ । सडकको हुम्ला खण्डको दुरीमध्ये कबाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ बाट निर्माण सुरु गरेर २०७८ सालमा सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो ।

यता सर्केगाडदेखि खार्पु खण्ड ५० किलोमिटरमध्ये दुल्लीकुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडक २०७८ मा निर्माण सुरु गरेर २०८१ असारमा सेनाले सम्पन्न गरेको थियो । हाल छारे–खार्पु खण्डको बोक्चे गौँडादेखि याङ्चु बगरको चट्टानी भिरको सडकको आठ सय मिटर सडकको स्तरोन्नति भइरहेको छ । गत चैत २५ गतेबाट नेपाली सेनाले स्तरोन्नति जारी राखेको छ । सेनाले सो काम आगामी असार महिनासम्म सम्पन्न गर्ने गरी सडक निर्माणको जिम्मा पाएको छ । ताँजाकोट गाउँपालिकको कबाडीदेखि खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म कच्ची सडक निर्माण भएको छ ।

यो खण्ड अन्तर्गत कबाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडकमा सडक स्तरोन्नति तथा कालोपत्रेका लागि टेन्डरसमेत आह्वान भएको छ । अब सलीसल्लादेखि खार्पुसम्मको सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य आगामी आवमा सुरु हुने जानकारी आयोजना प्रमुख नेपालीले दिए । कबाडी–सलीसल्ला खण्डमा दुई वटा बेलिब्रिज निर्माण गरिएका छन् भने पाँँँच वटा कलभर्ट निर्माण गरिएका छन् । सलीसल्लादेखि खार्पुसम्म तीन वटा कलभर्ट निर्माण गरिएका छन् ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

खार्पुमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । यता सिमकोट हिल्सा सडकखण्डको ९५ किलोमिटर सडकमा ट्र्याक खुलाउने काम पूरा भइरहेको छ । तुम्कोटदेखि हिल्सा, याल्वङ चौरदेखि इलिङ लेक, याल्वाङ गौँडादेखि च्याछरा र च्याछरादेखि सरिमासम्मको सडकको स्तरोन्नति तथा ग्राभेल गर्ने काम पनि जारी छ । यो खण्डमा हिल्सा र तुम्कोटमा बेलिब्रिज निर्माण गरिएको छ भने सल्ली खोला र ताग्रु खोलामा पक्की पुल निर्माण भएको छ ।

यस्तै याङ्गार र हेक्पा खोलामा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । यो खण्डमा तीन वटा कलभर्टको निर्माण सम्पन्न भएको छ भने १२ किलो मिटर सडकको ग्राभेलको काम सकिएको छ । कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको हिल्सासम्मको कुल २६८.६५ किलोमिटर सडकको कुल लागत छ अर्ब ६६ करोड १९ लाख रहेकोमा हालसम्म दुई अर्ब ३१ करोड खर्च भई ३४.६६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

ADVERTISEMENT
Share188Tweet107SendShare
Previous Post

कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः शुरु

Next Post

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post
मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

बर्दियामा आहारको खोजीमा वस्ती पस्न थाले चितुवा

बर्दियामा आहारको खोजीमा वस्ती पस्न थाले चितुवा

नेकपा एकीकृत समाजबादी अध्यक्षमा दिपक जिएम

नेकपा एकीकृत समाजबादी अध्यक्षमा दिपक जिएम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?