ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

News Desk by News Desk
४:५८ बिहान, बैशाख २९, २०८२
सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २९ गते ।
बाँकेको अगैयास्थित राप्ती नदीमा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीद्वारा आयोजित १२ दिने गोताखोर अनुशिक्षण तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्जको प्रदेश स्तरीय विपद व्यवस्थापन टिमले जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास प्रदर्शन गरेको हो । पानीमा डुबेकाको खोज तथा उद्धार, पूर्व तयारी र प्रतिकार्यलाई समेटेर घटना अभ्यास गरिएको थियो ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार १० जनालाई गोताखोर अनुशिक्षण तालिम प्रदान गरिएको हो । विपद व्यवस्थापन टिमको दक्षतामा पुनर्ताजगी गर्दै आत्मविश्वास बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डिआइजी दिपेन्द्र कुँवरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा अन्तिम प्रवचन समारोह सम्पन्न भएको थियो ।

मन्त्री अग्रवालले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्ले, सहायक निरीक्षक विरेन्द्र बहादुर कार्की तथा जवानहरू नारायण काउचा र मिलन केसी रहनुभएको थियो । त्यस अवसरमा बोल्दै मन्त्री अग्रवालले सशस्त्र प्रहरीले विपद व्यवस्थापनमा खेलिरहेको भूमिकाको उच्च प्रशंसा गर्दै यस खाले तालिमले पुनर्ताजगीसंगै दक्षता र आत्मविश्वास वृद्धिमा सघाउ पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उहाँले प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जल उत्पन्न प्रकोप व्यवस्थापनमा तालिम निकै उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, सशस्त्र प्रहरी बल नौवस्ता शिक्षालय प्रमुख एसएसपी गङ्गाराम श्रेष्ठ, रिजर्भ गण शमशेरगंजका एसपी प्रमोद कुमार भारती, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी प्रमुख एसपी शोभाकान्त खनाल, बर्दियाका सशस्त्र प्रहरी प्रमुख एसपी मान बहादुर शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दिपक पातली, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोवद्र्धन सिंह सम्झना लगायतको उपस्थिति थियो ।

सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति कुँवरले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर डिसीले गर्नुभएको थियो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

Next Post

बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?