ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

News Desk by News Desk
१२:०० बिहान, जेष्ठ ७, २०८२
रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार
389
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके जेठ ६ गते ।
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ । रुकुमपूर्वको कमल दहलाई आधार मानेर भुमे र पुथा गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थललाई हिमालय पर्यटन हबको रूपमा विकास गर्न खोजिएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख टङ्कनाथ खनालले जानकारी दिए ।

कार्यालय प्रमुख खनालले भने, ‘‘हिमालय पर्यटन हबको रूपमा विकास गर्न स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाजसहित सम्पूर्ण आम नागरिकसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं ।’’ यो कार्यक्रमअन्तर्गत रुकुम पूर्वमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै समग्र प्राकृतिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर स्थानीय तह र निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्दै जिल्लामा पर्यटकीय गतिविधि अघि बढाइने छ ।

जसअन्तर्गत पर्यटन व्यवसायीले पर्यटन स्तरका होटल सञ्चालन गर्ने र प्याकेज घोषणा गर्ने, पर्यटन विकास परिषदको सहकार्यमा सिस्ने गाउँपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरि सञ्चालन गर्ने, उद्योग वाणिज्य संघले कोशेली घर निर्माण गर्ने, रुकुमकोट आसपासका पर्यटकीय स्थलहरूमा साईक्लिङ, जिपलाईन, टाकुरा भ्यू, साइटसिन लगायतका गतिविधि सञ्चालन गरिने रहेका छन् ।

यसैगरी, कमल दह क्षेत्रलाई आधार माधी सिस्ने गाउँपालिकाको गुप्तदह, भूमे गाउँपालिकाको चौरीलेक र पुथा गाउँपालिकाको सुनदहसम्म पर्यटकीय पदमार्ग सञ्चालन गर्ने, ¥याफ्टिङ सञ्चालन गर्ने उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमको उपस्थितिमा हिमालय पर्यटन हबको आइतबार रुकुमकोटबाट औपचारिक शुभारम्भ गरिएको छ ।

सम्बन्धित समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

पर्यटन डिभिजन कार्यालय बाँकेले यसअघि पनि रुकुमपूर्वमा पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्दै आएको डिभिजन प्रमुख टङ्कनाथ खनालले बताए । कमल दहमा पर्यटकीय स्थलको चिनारी हुने होडिङबोर्ड समेत राखिएको छ ।

ADVERTISEMENT
Share165Tweet93SendShare
Previous Post

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

Next Post

जानकीमा निःशुल्क कान शिविर सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
समाचार

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

११:४६ मध्यान्ह, मंसिर १८, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाँके निकुञ्जमा हात्तीदेखि जीप सफारीसम्मको सुविधा

११:४३ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
जानकीमा निःशुल्क कान शिविर सुरु

जानकीमा निःशुल्क कान शिविर सुरु

बाँकेमा १ क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

बाँकेमा १ क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

लागु औषध नियन्त्रण गर्न एक्सनमा बाँके प्रहरी : करिव ७० ग्राम ब्राउनसुगर सहित दुई जना पक्राउ

लागु औषध नियन्त्रण गर्न एक्सनमा बाँके प्रहरी : करिव ७० ग्राम ब्राउनसुगर सहित दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?