ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज घरबारी टोलमा पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी, स्थानीय ब्यापारी पनि खुसी

News Desk by News Desk
१:१३ बिहान, जेष्ठ १०, २०८२
नेपालगन्ज घरबारी टोलमा पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी, स्थानीय ब्यापारी पनि खुसी
457
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके जेठ ९ गते ।
नेपालगन्ज घरबारी टोलमा अस्तव्यस्त पार्किङलाई ट्राफिक प्रहरीले व्यवस्थित बनाउन सुरु गरेको छ । अव्यवस्थित पार्किङका कारण सवारी दुर्घटनाको जोखिम पनि बढेको र सडकको सौन्दर्यता पनि गुमेको पाइएपछि नेपालगन्ज ट्राफिक प्रहरीले व्यवस्थापनमा अग्रसरता देखाएको हो । जसका कारण स्थानीय ब्यापारीहरु पनि खुसी भएका छन् ।

बजार व्यवसायलाई समेत सहज हुने गरी तालिका नै बनाएर अस्थायी पार्किङ तोकिएको नेपालगन्ज ट्राफिक कार्यालयका प्रमुख तथा वरिष्ठ सई नन्दकुमार पोख्रेलले जानकारी दिए । ट्राफिक व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ को वडा कार्यालयले १० थान नो पार्किङ वोर्ड उपलब्ध गराएको वडा अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज पुरानो बजार भएको र बाटाघाटा पनि साँघुरो भएकाले त्यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरीले थालेको अभियानमा वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले बताए । नेपालगन्जको घरवारी टोलदेखि त्रिभुवन चोक र सेतु विक चोकसम्मको खण्डलाई व्यवस्थित गर्न थालिएको वरिष्ठ सई पोख्रेलले बताए ।

घरवारी टोलदेखि त्रिवेणीमोडसम्म पार्किङ स्थल तोकिएका छन् । आइतवार, सोमवार, मंगलवार पूर्वी लाइन र
बुधवार विहीवार र शुक्रबार पश्चिमी लाइनमा पार्किङ स्थल तोकिएका छन् । जसका कारण बजार व्यवसायलाई पनि असहज नहुने देखिएपछि व्यापारीहरु पनि खुसी भएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

यो अभियानमा स्थानीय व्यापारीहरुको पनि सहयोग प्राप्त भएको वरिष्ठ सई पोख्रेलले बताए । धम्वोजीदेखि त्रिवेणीमोड र त्रिवेणीमोड देखि सेतु विक चोकसम्मको सडकमा हुने अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्ने गरी काम भइरहेको उनले बताए ।

ADVERTISEMENT
Share184Tweet114SendShare
Previous Post

रविका वकिलको जवाफी बहस आज पनि

Next Post

नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता
समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

११:१४ मध्यान्ह, फाल्गुन २, २०८२
साउनमै भयो योजना टेन्डर
समाचार

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

१०:५१ मध्यान्ह, फाल्गुन १, २०८२
शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा
मुख्य समाचार

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

१२:०० बिहान, फाल्गुन १, २०८२
विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
मुख्य समाचार

विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह

८:५५ बिहान, माघ २९, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

९:५५ मध्यान्ह, माघ २८, २०८२
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
समाचार

चारवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:४९ मध्यान्ह, माघ २७, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ

११:१३ मध्यान्ह, माघ २६, २०८२
यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
समाचार

यी स्थानमा हुनेछ आज वर्षा

११:२९ मध्यान्ह, माघ २४, २०८२
Next Post
नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगञ्जमा प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

सवारी चालक र सह–चालकको निःशुल्क आँखा परीक्षण

सवारी चालक र सह–चालकको निःशुल्क आँखा परीक्षण

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:54 am6:10 pm +0545
Feels like: 24°C
Wind: 14km/h W
Humidity: 48%
Pressure: 1011.18mbar
UV index: 1
MonTueWed
27/12°C
28/13°C
28/14°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?