ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

News Desk by News Desk
१२:०० बिहान, जेष्ठ १८, २०८२
रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ । राष्ट्रिय जीन बैँक खुमलटार काठमाडौँ, कृषि ज्ञान केन्द्र बाँके, कोहलपुर नगरपालिका, कृषि बजार व्यवस्थापन समिति र संयुक्त राष्ट्रिय संघको खाद्य तथा कृषि सङ्गठनको संयुक्त आयोजनामा कोहलपुर नगरपालिका ११ स्थित कृषि बजारमा शुक्रबार एक दिने मेलाको आयोजना गरिएको हो । राष्ट्रिय जीन बैँकका वरिष्ठ वैज्ञानिक दीपासिंह श्रेष्ठले स्थानीय बाली तथा विशेष गुणहरुको महत्व, खाद्य र पोषण सुरक्षाका लागि यसको भूमिका तथा दिगो विकासमा यसको योगदानबारे जनचेतना फैलाउने मुख्य उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताए ।

उनले मेलाले आम नागरिकलाई स्थानीय बालीको महत्त्वबारे शिक्षित गर्नुका साथै कृषकहरूलाई आपसमा बिउ आदानप्रदान गर्ने, परम्परागत ज्ञान साटासाट गर्ने र जैविक विविधताको संरक्षण र दिगो उपयोगलाई प्रोत्साहन दिने प्लेटफर्म प्रदान गर्ने बताए । “यस्ता कृषि जैविक विविधता मेलाहरुले दुर्लभ र अनौठा जातसमेत समेटिएको हाम्रो मौलिक बाली विविधता पहिचान तथा दस्ताबेजीकरण गर्न मद्दत पुग्दछ, जुन भावी संरक्षण प्रयास र नयाँ जात विकासमा उपयोगी हुन सक्छ,” उनले भने, “कृषकहरूलाई जैविक विविधता संरक्षकका रूपमा सम्मान गर्दै, उहाँहरूको योगदानलाई मनन गर्ने र उहाँहरूलाई सशक्त बनाउन यस मेलाले महत्त्वपूर्ण भूमिका खेल्दछ ।” उनले यस्ता मेलाबाट सामुदायिक बिउ बैँक स्थापनाको सम्भावना अध्ययन मार्ग खुल्ने, बिउ बैँकको सुरक्षित संरक्षण र कृषकबिच आदानप्रदान सम्भव हुने भन्दै क्षेत्रीय रूपमा रहेका अनौपचारिक बिउ प्रणालीको पहिचानमा सहयोग पु¥याउने, कृषक नेतृत्वमा अधारित बिउ प्रणालीको मजबुतीकरणका लागि रणनीति विकासमा मद्दत पुग्ने बताए ।

कोहलपुर नगरपाकिाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले मेलामा प्रदर्शन गरिएका विभिन्न रैथाने बाली बिउका बारेमा अवलोकन गर्ने नागरिकहरूलाई यसको इतिहाससमेत जान्ने मौका मिलेको भन्दै यसको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न जरुरी रहेको बताए । पछिल्लो समयमा कृषकहरूले पनि बाली छिटो उत्पादन गर्ने भन्दै परम्परागत खेती प्रणाली बिर्सँदै गएको, माटो, हावापानी, ठाउँ स्थान सुहाउँदो बिउको प्रयोग गर्न छाडेको भन्दै रैथाने बाली बिउ तथा उत्पादन लोप हुने अवस्थामा पुगेको बेलामा यो मेला महत्त्वपूर्ण रहेको बताए । नगरपालिकाले गुरुयोजनानै तयार पारेर रैथाने बाली, बिउ तथा उत्पादन जोगाउनका लागि अगाडि बढेको उल्लेख गरेका छन् ।

सामुदायिक जिन बैँक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले मेलामा बाँके र बर्दियाका दर्जनौँ किसानहरूले लोप हुन लागेका रैथाने बिउ, परम्परागत उत्पादन मेलामा प्रदर्शनीका लागि ल्याएको बताए । उनले किसानले राखेका सयौँ प्रकारका उत्पादनहरू अवलोकन गर्न तथा खरिद गर्नका लागि स्थानीय नागरिकदेखि विद्यालयका विद्यार्थीहरू मेलामा आएको जानकारी दिए । रैथाने प्रजातिका धेरै बाली, बिउ तथा उत्पादन नासिएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने भन्दै जैविक विविधताको संरक्षण सबैको दायित्व भएको उल्लेख गरे ।

सम्बन्धित समाचार

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

Next Post

कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

११:५७ मध्यान्ह, मंसिर २३, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
समाचार

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

११:४६ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल

देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Clear
6:57 am5:24 pm +0545
Feels like: 12°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?