ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

News Desk by News Desk
८:२५ बिहान, जेष्ठ १६, २०८२
राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग
699
सेयर
698
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँकेको हुलाकी सडकअन्तर्गत नेपालगन्ज–बघौडा–अगैया सडकखण्डको राप्तीनदीको सिधनियाघाटमा निर्माणाधिन पुलको लम्बाई बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् ।

सिधनियाघाटमा निर्माण भइरहेको सात सय मिटर लामो नयाँ पुलको लम्बाई ११४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने भन्दै जिल्लाको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पुल को लम्बाई बढाउन सरकारसँग माग गरेका हुन् ।

बाँकेका तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुखलगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षीय भेलाले सो पुलको लम्बाई बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बताइन् ।

उनले राप्ती नदीको बाढी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई ११४० मिटर रहेकाले हाल निर्माण भइरहेको ७०० मिटर लामो पुलबाट समस्या समाधान नहुने देखिएकाले तीन पालिकाका जनताको तर्फबाट लम्बाई बढाउनुपर्ने माग गरिएको बताइन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

प्रदेशसभा सदस्य नमुनाको पहलमा आयोजना गरिएको सर्वपक्षीय भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिशासिंह थारु र डुडुवा गाउँपालिका ५ का वडा अध्यक्ष झंकबहादुर थापालगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाई वृद्धि नगरिए समस्या समाधान नहुने प्रष्ट पारे ।

उनिहरुले पुलको लम्बाई वृद्धि नगरिए तटबन्धलगायत अन्य काम अगाडि बढाउन नदिने चेतावनी पनि दिए ।

सो अवसरमा हुलाकी सडक आयोजना कार्यालय बाँकेका योजना प्रमुख लिला बहादुर भण्डारी र निर्माण व्यवसायी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीमा प्रमुख धिरेन्द्र दाहालले हाल निर्माण भइरहेको पुलको अवस्थाबारे जानकारी गराउँदै लम्बाई बढाउने कार्य केन्द्रबाट मात्रै हुन सक्ने भएको बताए ।

ADVERTISEMENT

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगर, शसस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेका प्रमुख एसपी शोभाकान्त खनाललगायतको पनि उपस्थिति रहेको थियो ।

राप्ती नदीको सिधनियाघाटमा रहेको पुरानो पुल साँघुरो र सानो हुनुका साथै नदीको कटान र डुबान क्षेत्र बढ्दै गएकोले त्यहाँ ७०० मिटर लामो नयाँ पुल निर्माण कार्य भइरहेको छ ।

सम्झौता भएको ५३ महिनामा निर्माण सक्नेगरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माण कार्यलाई तीव्रता दिएको छ ।

२०८४ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७९ माघमा पुलको सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । अहिले निर्माण भइरहेको पुल ७०० मिटर लम्बाइ र ११ मिटर चौडा छ । सोही पुललाई ११४० मिटर लामो बनाउनुपर्ने सो क्षेत्रका जनताको माग रहेको छ ।

Share280Tweet175SendShare
Previous Post

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

Next Post

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:24 am5:41 pm +0545
Feels like: 24°C
Wind: 14km/h ESE
Humidity: 73%
Pressure: 1012.53mbar
UV index: 4
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?