ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु

News Desk by News Desk
१२:१४ मध्यान्ह, जेष्ठ २२, २०८२
लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु
668
सेयर
667
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
बाँकेमा लागु औषध विरुद्ध बाँके प्रहरीले सक्रियता देखाएको छ । हिंजोआज दैनिक जस्तो लागु पदार्थ दुव्र्यसनीकर्तादेखि कारोवारीहरु धमाधम पक्राउ परिरहेका छन् । जसले गर्दा बाँकेमा लागु औषध विरुद्ध बाँके प्रहरीको सक्रियता पुष्टि गर्दै आएको छ ।

पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ भवानीपुरका १८ वर्षीय सुनिल खटिक ब्राउन सुगरसहित पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए । उनलाई १०३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको डिएसपी पातलीले बताए । उनलाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गरेर अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिए ।

खुला सीमानाकाको फाइदा उठाउँदै लागु पदार्थ कारोवारीहरुले लागु औषध भित्र्याउने गरेका छन् । प्रहरीले सीमा नाकामा कडाइ गरेपछि कारोवारीहरु पक्राउ पर्दै गएको प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर बताउँछन् । उनले सबै नाकाहरुमा आफ्नो युनिटलाई सक्रियता बढाउन निर्देशन समेत दिँदै आएका छन् ।

नेपालगन्ज लागु औषधको ट्रान्जिट प्वाइन्टका रुपमा चिनिन्छ । यहाँबाट लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा लागु पदार्थ पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाउने गरेको छ ।

सम्बन्धित समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

बढ्दो वेराजगार, साथीभाइको लहलहीमा लागेर दुव्र्यसनमा फस्नेक्रम बढ्दै गएको भन्दै प्रहरीले आफ्ना छोराछोरीमाथि निगरानी बढाउन आग्रह गर्दै आएको छ भने दुव्र्यसन नियन्त्रणका लागि स्थानीय सरकार, विभिन्न संघसंस्थासँग सहकार्य गरेर जनचेतनामुलक कार्यक्रम पनि चलाउँदै आएको छ ।

ADVERTISEMENT
Share268Tweet167SendShare
Previous Post

लागूऔषधसहित दुई जना पक्राउ

Next Post

वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post
वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा

वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?