ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

News Desk by News Desk
१२:३० बिहान, जेष्ठ २२, २०८२
बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
बाँकेमा नवजात शिशु र आमा मृत्यु उच्च देखिएको छ । चालु आर्थिक वर्ष २०८१ र ०८२ मा १६ जना सुत्केरी र ८८ वटा शिशुको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले विभिन्न कारणले जिल्लामा १६ जना सुत्केरी आमा तथा ८८ वटा शिशुको चालु आवमा ज्यान गएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१–८२ को हालसम्म सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा मातृ मृत्यु संख्या पाँच रहेको छ भने शिशु मृत्यु संख्या ६० रहेको छ । सोही प्रकारले कोहलपुर नगरपालिकामा मातृ मृत्यु संख्या पाँच र शिशु मृत्यु संख्या २० रहेको छ । राप्तीसोनारीमा मातृ मृत्यु शून्य रहेको छ भने शिशु मृत्यु संख्या १ रहेको छ । यसैगरी बैजनाथमा मातृ मृत्यु सख्या १ र शिशु मृत्यु शून्य रहेको छ । खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु शून्य रहेको छ ।

जानकीमा मातृ मृत्यु संख्या र शिशु मृत्यु संख्या शून्य रहेको छ । यस्तै डुडुवामा मातृ मृत्यु संख्या दुई र शिशु मृत्यु संख्या तीन रहेको छ । नरैनापुरमा मातृ मृत्यु संख्या दुई र शिशु मृत्यु मृत्यु संख्या चार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा कुल मातृ मृत्यु संख्या १६ र शिशु मृत्यु संख्या ८८ रहेको देखिएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा मातृ मृत्यु संख्या १८ र शिशु मृत्यु संख्या १२७ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवमा सो संखया घटेको देखिन्छ । जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा मातृ मृत्यु संख्या १८ थियो भने शिशु मृत्यु संख्या १४२ रहेका थियो । स्वास्थ कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले बाँकेमा मातृ शिशु मृत्यु बढी हुनुका विभिन्न कारण रहेको बताए ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

उनले ती कारणमध्ये मातृ शिशुको स्वास्थ्य चेकजाँच नहुँदा तथा उचित पोषण नहुँदा मातृ शिशु मृत्यु हुने गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार ६ देखि ५९ महिनाका बालबालिकामध्ये ४३ प्रतिशतमा रक्तअल्पता पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले देशभरमा मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा बढी भएको देखिएको जनाउँदै त्यसमा पनि बाँके र कपिलवस्तुको अवस्था निकै गम्भीर रहेको बताए । स्थानीय तहमध्ये मातृशिशु मृत्युदर बाँकेको नरैनापुर र नेपालगन्जमा उच्च रहेको छ ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

Next Post

लागूऔषधसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
७८३ किलो गाँजासहित दुईजना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु

लागु औषध विरुद्ध बाँके प्रहरीको एक्शन : दैनिक पक्राउ पर्छन कारोवारीहरु

वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा

वातावरण दिवसको अवसरमा न्यूरोडमा बृक्षा रोपन : छोराको नाममा ग्रेस रौनियार कनोडियाले प्रदान गरिन ५० विरुवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?