ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जाजरकोट भूकम्प : विस्तृत सर्भेकै छैन टुंगो

News Desk by News Desk
१२:११ बिहान, जेष्ठ २२, २०८२
जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि
392
सेयर
391
VIEWS
ShareTweetSendShare

जाजरकोट जेठ २२ गते ।
भूकम्पमा घर भत्किएपछि जाजरकोटको भेरी नगरपालिका—१ थाप्लेका अमरबहादुर परियारको ७ जनाको परिवारले ५ मिटर लम्बाइ र ५ मिटर चौडाइको साघुँरो टहरामा जीविकोपार्जन गरिरहेको छ । ‘यही टहरामै दुई वटा हिउँद बिताइयो, पानी पर्न सुरु गरिसक्यो, अब दोस्रो बर्खा पनि यही बित्ने भयो,’ उनले भने, ‘सरकारले स्थायी आवास निर्माण नगर्दासम्म अझै कति हिउँद र बर्खा जाने हुन थाहा छैन ?’ दुई साताअघि टहराको टिन हावाले उडाएपछि उनले पुराना कपडा र त्रिपालले टहरो जोगाएका छन् भने पानी परे खाद्यान्न र लत्ताकपडा भिज्दा सास्ती भोग्नुपरिरहेको छ ।

बसाइको व्यवस्थापन राम्रो नहुँदा पत्नी लालसरीसहित ३ छोरा र २ छोरीहरु झाडापखाला, रुघाखोकी, ज्वरो र हातखुट्टा सुन्निनेलगायत बिरामी भइरहने उनको गुनासो छ । दुई सातादेखि दैनिकजसो पानी पर्न थालेपछि नलगाड नगरपालिका–१ का घनश्याम महरको अस्थायी टहरा माथिबाट झण्डै पहिरो खस्न सुरु गरिसकेको छ । ‘ठूलो पानी परे त पूरै परिवारलाई पहिरोले एउटै चिहान बनाउँछ कि भन्ने जोखिम छ,’ उनले भने, ‘अस्थायी आवास बन्ने छाँटकाट छैन, सास्ती नै सास्तीमा जीवन गुजारिरहेका छौँ ।’ उनको ५ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो भने १६ महिनादेखि अस्थायी टहरामा कष्टकर तरिकाले बस्नुपरेको छ ।

गत वर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । संघीय सरकारले पुनर्निर्माणको काममा ढिलाइ गर्दा भूकम्पपीडित सास्तीपूर्वक जीविकोपार्जन गर्न बाध्य छन् । भूकम्पप्रभावित क्षेत्रको पुनर्निर्माणका लागि क्षतिको विस्तृत विवरण (डिटेल ड्यामेज एसिस्मेन्ट—डीडीए) को काममा ढिलाइ हुँदा पुनर्निर्माणको काम अन्योलमा परेको हो । पहिलो चरणमा झन्डै ३८ हजार घरको डीडीए सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जसका लागि प्राधिकरणका २० सहित १ सय १८ प्राविधिकहरू खटिएका थिए । उनीहरुले झन्डै एक महिना काम गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । ‘बाँकी घरधुरीको डीडीएका लागि फेरि अर्को टोली खटाइएको छ, डीडीएको काम सकिएपछि पुनर्निर्माणका लागि सम्झौताको काम अघि बढ्छ,’ उनले भने, ‘दोस्रो चरणका प्राविधिकलाई ४५ दिनको कार्यादेश दिइएको छ, वैशाख दोस्रो सातादेखि उनीहरू फिल्डमा खटिएका छन् ।’

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ७६ हजार घरमा भूकम्पले क्षति पु¥याएको थियो । त्यसमध्ये रुकुम पश्चिममा झन्डै ३३ हजार र जाजरकोटमा ४३ हजार लाभग्राही कायम गरिएको छ । अब झन्डै ३८ हजार घरको डीडीए गर्न बाँकी रहेको प्रवक्ता केसीले बताए । उनका अनुसार दोस्रो चरणको डीडीएका लागि मध्यपश्चिम विश्वविद्यालयबाट ८५ जना इन्जिनियर भूकम्पप्रभावित क्षेत्रमा खटिएका छन् । प्राधिकरणले डीडीएका लागि १९ करोड रुपैयाँको लागत अनुमान गरेको छ ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

Next Post

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

७८३ किलो गाँजासहित दुईजना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:24 am5:41 pm +0545
Feels like: 19°C
Wind: 3km/h ENE
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?