ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

News Desk by News Desk
७:४१ बिहान, असार ३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बुटवल असार ३ गते ।
कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनीहरुले सबैले अभियान नै चलाएर कृषकको पहुँच बृद्धि गर्नु पर्नेमा जोड दिएका हुन ।

हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र सहकारीका पदाधिकारीहरुले उक्त विषयमा जोड दिएका हुन । सरल र सहज लगानीबाट कृषि उत्पादन बृद्धि गर्न सकिने निश्कर्ष निकालिएको छ । लुम्बिनी प्रदेशमा कृषि उत्पादन बृद्धिका लागि लगानी बढाउन र लगानीको सही सदुपयोग गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन ।

कार्यक्रमका प्रमुख अतिथी कृषि विकास बैंक लिमिटेडका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले कृषकहरुको उत्पादन परिमाण र गुणस्तर बृद्धि गर्दै बजारीकरणमा जोड दिनका लागि बैंकहरुको लगानी कृषक मैत्री हुनु पर्नेमा जोड दिनुभयो । साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउन चुनौति भएकोमा बैंक साथी परिचानको अवधारणाबाट हेफरले गरेको सहजीकरण प्रभावकारी हुने वताउनु भयो ।

साना किसान र सहकारीहरुलाई लक्षित गरी ६ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्न भिटा परियोजना शुरुवात गरिएको र परियोजना मार्फत हेफरको कार्यक्षेत्र तथा लुम्बिनी प्रदेशका अन्य सम्भावित क्षेत्रहरुमा पनि वित्तिय साक्षरता कार्यक्रम र व्यवसायिक बैठकमा सहयोग र सहजीकरण गरिएको भन्दै धितोको मापदण्ड पुर्याई ऋण माग गर्ने सहकारीलाई यथासक्य छिटो ऋण प्रवाह गरिने प्रमुख न्यौपानेले वताउनुभयो ।

सम्बन्धित समाचार

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

प्रभु बैंक लिमिटेडका प्रदेश प्रबन्धक स्मृति श्रेष्ठले प्रक्रिया पुरा गरी आएका कृषकहरुलाई प्राथमिकतामा राखी ऋण प्रवाह गरिएको वताउनुभयो ।
राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले हेफरसँगको सहकार्यमा सामाजिक उद्यमी महिला सहकारीहरुमा विना घितो ऋण लगानी गरेको जानकारी गराउदै सहकारीहरुको क्षमता विकासमा जोड दिदै, कृषि तथा पशु बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने र सहकारीहरुको डकुमेन्टसनमा विशेष ध्यान दिनुपर्ने वताउनु भयो ।

हेफर ईन्टरनेशन नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्ब्युले सहकारीको क्षमता विकास तथा लगानीको वातावरण निर्माण गर्नका लागि हेफरले सहयोग र सहजीकरण गर्दै आएको उल्लेख गर्दै, हेफरको सहजीकरण सहयोगमा १७ वटा बैंकहरुसँग समन्वय गरी नेपाल भर २ अर्व ४० करोड ६२ लाख ७६ हजार ४ सय ८ रुपैया ११ हजार ६ सय ९५ जनालाई लगानी गरिएको बताउनुभयो । साथै हेफर बुटवल क्षेत्रिय कार्यालय अन्तरगत १६ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरी ३ सय २१ जना महिला तथा युवा उद्यमी र २९ वटा सहकारीमा ४० करोड ७७ लाख ०८ हजार रुपैया लगानी गरिएको वताउनु भयो । बुटवल क्षेत्रिय कार्यालय अन्तरगत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र स्याङ्जा जिल्लाका १२ वटा स्थानीय तह र ८१ वटा सहकारीमा कार्यक्रम सञ्चालन भएको वताउनु भयो ।

कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड बुटवलका प्रबन्धक प्रभात रमण उप्रेती, प्रभु बैंक लिमिटेड तानसेन शाखा प्रबन्धक नगेन्द्र रत्न कोईराला, रानीबास गुल्मी शाखा प्रबन्धक नविन बस्याल, राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखा प्रमुख रविन गौतम, भैरहवा शाखा प्रमुख ऋषिकेश ज्ञवाली, सिद्धार्थ ईन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख गणेश पन्थी, ख्क्ष्त्ब् परियोजनाका लुम्बिनी प्रदेशका फोकल पर्शन बालकृष्ण अर्याल, सप्लाई चेन अधिकृत रुपेश न्यौपाने, निशा न्यौपाने, सेवा नेपालका केन्द्रिय सदस्य शारदा रायमाझी, लुम्बिनी प्रदेश सहसचिव तुल्सी थापा, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी, मुहान सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष लिला अधिकारी, गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष सिमा सिंजापति, बैक साथी सुनौला के.सीले बैंक मार्फत हुने लगानी प्रकृया, धितो मुल्यांकन, बैंक साथी परिचालन, बीमा, वित्तिय साक्षरता र व्यवसायिक बैठक लगायतका विषयमा छलफल गर्नु भएको थियो ।

ADVERTISEMENT

हेफर ईन्टरनेशन नेपालको सहजीकरणमा गरिएको लगानीको अवस्था, अवसर र चुनौतिको विषयमा हेफर ईन्टरनेशन नेपालका वित्तिय अधिकृत नागेन्द्र भट्टले प्रस्तुत गर्नु भएको थियो । बुटवलमा आयोजित कार्यक्रमको सहजीकरण हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले गर्नु भएको थियो ।

 

Share154Tweet96SendShare
Previous Post

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा भारी वर्षा हुने

Next Post

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

११:५७ मध्यान्ह, मंसिर २३, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

१२:०० बिहान, मंसिर १८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

११:३४ मध्यान्ह, मंसिर ८, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
कृषि

किसानलाई अनुदानमा गहुँको बीउ

१०:१० मध्यान्ह, कार्तिक २८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

खाद्यले खरिद क्षमता बढाउनु पर्ने बाँकेका किसानको माग

९:४९ मध्यान्ह, कार्तिक २७, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
राजापुरमा धान खरिद सुरु
कृषि

राजापुरमा धान खरिद सुरु

११:५२ मध्यान्ह, कार्तिक २०, २०८२
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
कृषि

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण

५:३९ बिहान, कार्तिक २०, २०८२
Next Post
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

दुई समुहबिच झडप हुँदा एक युवकको मृत्यु, दुईजना पक्राउ

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Partly Cloudy
6:57 am5:24 pm +0545
Feels like: 13°C
Wind: 3km/h ESE
Humidity: 98%
Pressure: 1018.96mbar
UV index: 1
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?