ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

News Desk by News Desk
८:०५ बिहान, असार ३, २०८२
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
392
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

काठमाडौं असार ३ गते ।
इजरायल र इरानबिच पाँचौँ दिन पनि द्वन्द्व जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी अमानको भवनलाई पनि निशाना बनाइएको छ ।

इजरायली हवाई आक्रमणमा इरानका शीर्ष सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको बताइएको छ । शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए । उनले ४ दिन अघि मात्र यो पद सम्हालेका थिए ।

इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो। रशिदको गत शुक्रबार मृत्यु भयो । इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । साथै, इजरायलमा हालसम्म २४ जना मारिएका छन् भने ६०० भन्दा बढी घाइते भएका छन् । एजेन्सी

ADVERTISEMENT
Share165Tweet95SendShare
Previous Post

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

Next Post

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २२, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:०० बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
Next Post
दुई समुहबिच झडप हुँदा एक युवकको मृत्यु, दुईजना पक्राउ

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

नेपालगन्ज आज फोटो फेस्टिवल

नेपालगन्ज आज फोटो फेस्टिवल

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?