ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

News Desk by News Desk
७:५३ बिहान, असार ३, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
400
सेयर
399
VIEWS
ShareTweetSendShare

पोखरा असार ३ गते ।
पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनि सँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै हिमाल कलेज अफ म्यानेजमेन्ट तथाडाइनामिक एकेडेमीले ले यस वर्षदेखि हेरौं, सिकौं र कमाऔं भन्ने मूल नारासहित विद्यालय तहमै व्यावहारिक तथा व्यवसायिक शिक्षाको अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत कक्षा ११ देखि नै विद्यार्थीहरूलाई कृषि तथा साना व्यवसायसँग सम्बन्धित स्व–लगानीमा आधारित प्रोजेक्टहरू सञ्चालन गराइँदैछ। विद्यार्थीहरूले तीन महिनादेखि एक वर्षसम्म प्रतिफल दिने योजनामार्फत बासमति खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापन जस्ता विभिन्न तालिम तथा व्यवहारिक ज्ञान लिइरहेका छन्।

कृषि विज्ञ डा. विश्वास सुवेदीको प्राविधिक सुपरिवेक्षणमा सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादन, बजार अनुसन्धान (मार्केट रिसर्च), मार्केटिङ आदिका कुराहरूमा दक्ष बनाउन मद्दत गरेको छ।

विद्यालय निर्देशक कृष्ण गुरुङ भन्छन्, “पुस्तकमा सिमित नभई व्यवहारमा आधारित ज्ञान नै विद्यार्थीको भविष्य बनाउँछ भन्ने मान्यताले हामीले यस अभियानको थालनी गरेका हौं।”

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

स्कुल इन्चार्ज एलिना पराजुलीले थपिन्, “हामी विद्यार्थीहरूलाई सानो उमेरदेखि नै लगानी र आत्मनिर्भरता सिकाउने प्रयासमा छौं। १२ कक्षा सकिएपछि उनीहरू रोजगारका लागि मात्र होइन, आफैं सानो व्यवसाय सञ्चालन गर्न सक्ने योग्य बनिसकेका हुन्छन्।”
विद्यालय अनुशासन इन्चार्ज सुरेश लामाले यस कार्यक्रमबाट विद्यार्थीमा आएको परिवर्तन देखेर आफू उत्साहित भएको बताए।

कार्यक्रमका बारेमा कलेज अध्यक्ष चेतनाथ भण्डारी भन्छन्, “यो एक नयाँ पुस्तालाई आत्मनिर्भर र व्यवहारिक बनाउने अभियान हो। यसबाट विद्यार्थीको आत्मविश्वास, कार्यकुशलता र नेतृत्व क्षमता अभिवृद्धि भएको छ।”

यसैबीच स्नातक तहमा पनि यसै किसिमका कार्यक्रमहरू सन्चालित छन्। BBS तहमा Banking Training, Industrial Field Visit लगायतका कार्यक्रमहरू समावेश गरिएको छ। यसले गर्दा TU अन्तर्गतको परीक्षामा हिमाल कलेजले दुईपटकसम्म देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो। यस कुराको जानकारी वरिष्ठ प्रशासनिक अधिकारी बिनोद गिरीज्यूले टेलिफोन मार्फत बताउनुभयो।

ADVERTISEMENT

हिमाल कलेजको यो कार्यक्रमले विद्यालय र कलेज तहमा व्यवहारिक शिक्षा आवश्यक छ भन्ने सन्देश दिएको छ। अन्य विद्यालय तथा कलेजहरूले पनि यस्तो नमुना कार्यक्रम अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ।

Share161Tweet100SendShare
Previous Post

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

Next Post

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

दुई समुहबिच झडप हुँदा एक युवकको मृत्यु, दुईजना पक्राउ

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

नेपालगन्ज आज फोटो फेस्टिवल

नेपालगन्ज आज फोटो फेस्टिवल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?