ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लालपुर्जा भएको जग्गा भारतमा सर्यो

News Desk by News Desk
१२:३० बिहान, असार ५, २०८२
लालपुर्जा भएको जग्गा भारतमा सर्यो
480
सेयर
479
VIEWS
ShareTweetSendShare

बर्दिया असार ५ गते ।
बर्दियाको गुलरिया नगरपालिका–१०, थपुवा गाउँका कृष्णप्रसाद थारूको हातमा जग्गाधनी प्रमाणपुर्जा छ तर उनले जमिन जोतभोग गर्न पाएका छैनन् । जग्गाको मालपोत कर सालबसाली उनले तिर्दै आएका छन् । आफ्नो जमिनमा भारतीय नागरिकले खेतीपाती गर्दै आइरहेकाले आफूले जोतभोग गर्न नपाएको गुनासो उनले गरे ।

थपुवा गाउँमा बसोबास गर्ने कृष्णप्रसाद थारूको दुई बिघा, महराजिया थारूको १७ कट्ठा, झिरिया थारूको १० कट्ठा, खटिके थारूको १० कट्ठा र विश्राम थारूको दुई बिघा पाँच कट्ठा जमिनमा अहिले भारतीय नागरिकले खेती गर्दै आइरहेका छन् । उनीहरू सबैसँग जग्गाधनी दर्ता प्रमाण पुर्जा छ तर जग्गाधनी दर्ता प्रमाणपुर्जामा भएको जमिन जोतभोग गर्न नपाएको गुनासो उनीहरूको छ ।

२०२१ सालमा आएको सर्भे नापीले प्रमाणित गरेको जमिन थपुवाका स्थानीयले त्यतिबेलादेखि नै मालपोत कर तिर्दै आएका थिए र जोतभोगसमेत गर्दै आएका थिए तर २०५३ सालमा सीमा निर्धारण गर्दा सीमा क्षेत्रको ५७ नं. पिल्लर नेपालतर्फ सारिएपछि आफूहरूको जमिन भारततर्फ गएको उनीहरूले दाबी गरेका छन् । थपुवा गाउँका रामफल थारूले भने, “हामीले त्यसबेला आफ्नो खेतमा धान लगाएका थियौँ ।

त्यसपछिका दिनमा भने हामीले खेतीबाली लगाउन पाएनौँ । मालपोत भने तिर्दै आइरहेका छौँ ।” आफ्नो जमिन भारतमा परेपछि बर्दिया जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालय गुहारेको बताउने यहाँका स्थानीयले २० वर्ष पुगिसक्दा पनि अहिलेसम्म जमिन फिर्ता पाउन नसकेको गुनासो गरेका छन् । थपुवा गाउँका कृष्णप्रसाद थारूले ५७ नं. पिल्लर सारिएका कारण आफ्नो जमिन भारतमा परेको र त्यसको फिर्ताका लागि आफूहरूले गृह मन्त्रालयसम्म पुगेर जमिन फिर्ता गर्न निवेदन दर्ता गराएको भए पनि जमिन फिर्ता नभएको बताए ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

उनले भने, “हामीले हाम्रो जमिन फिर्ता गराइदिन जिल्ला प्रशासनदेखि गृह मन्त्रालय गुहा¥यौँ, हामीसँग लालपुर्जा छ, कर पनि तिर्ने गरेका छौँ तर खेती पाएका छैनौँ ।” थपुवा गाउँका स्थानीय विश्राम थारूले भने, “२०२१ सालको नापीले छुट्याएको हाम्रो जमिन त्यसपछिको नापीले कसरी भारतमा पार्यो ? हामी पनि अन्योलमा छौँ ।

जग्गा फिर्ता गराइदिन सबै ठाउँमा पुग्यौँ तर कसैले चासो दिएनन् ।” बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कठायतले यो विषय दुई देशको सीमाको विषय भएकाले यसलाई गृह मन्त्रालयले नै सुल्झाउनुपर्ने र त्यसबारेमा आफूले थप कुरा बुझ्ने बताए ।

ADVERTISEMENT
Share193Tweet120SendShare
Previous Post

अनलाइनबाटै नागरिकता सिफारिस

Next Post

‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान

भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान

एसईई नतिजा एक साताभित्रै

एसईईको नतिजा असारको तेस्रो साता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?