ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण

News Desk by News Desk
७:१७ बिहान, साउन २, २०८२
किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण
396
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज होस् भन्ने उद्येश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई–लोडिङ रिक्सा वितरण गरेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि विनियोजन गरिएको बजेटबाट छनोटमा परेका किसानलाई ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा प्रदान गरिएको हो ।

ई–लोडिङ रिक्सामा अनुदान दिनका लागि गाउँपालिकाले उक्त आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानले उत्पादन गरेको तरकारी र खाद्यान्न बालीलाई रिक्सामा लोड गरी बजारसम्म लगेर बिक्री गर्न सहज र सरल होस भन्ने उदेश्यले ई–लोडिङ रिक्सा प्रदान गरिएको बताए । उनले अब किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन कुनै समस्या नहुने पनि बताए ।

सम्बन्धित समाचार

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष शाहीले किसानहरुलाई रिक्सा वितरण गर्दै आफूहरु निर्वाचित भएर आइसकेपछि किसानसँग पालिका प्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन हुँदै आएको बताए ।

देशभरका ७५३ वटा स्थानीय तहमध्ये बैजनाथ गाउँपालिकाले मात्र वर्षेनी ठुलो परिमाणमा बजेट विनियोजन गरेर कृषिबाटै आर्थिक क्रान्ति ल्याउने सोच बनाएको उनको दाबी थियो ।

गाउँपालिकाको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले ई–लोडिङ रिक्सालाई सही काममा प्रयोग गर्न किसानहरुसँग आग्रह गरे । उनले विभिन्न चरणका प्रक्रिया पुरा गरेर ई–लोडिङ रिक्सा वितरण गरिएको पनि बताए । ईलोडिङ रिक्सा ७० प्रतिशत अनुदानमा पाएका किसानहरु रिक्सा पाउँदा धेरै खुसी देखिएका थिए । बैजनाथ गाउँपालिकाले किसानको उन्नति र प्रगतिमा शुरुदेखि नै साथ दिंदै आएको उनीहरुको भनाइ थियो ।

ADVERTISEMENT

वितरण कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कृषि शाखाका कर्मचारीहरु, सर्वसाधारण र किसानलगायतको सहभागिता थियो ।

Share159Tweet99SendShare
Previous Post

नदीमा डुबेर दाजुभाईको मृत्यु

Next Post

७१७ किलो गाँजा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
७१७ किलो गाँजा बरामद

७१७ किलो गाँजा बरामद

बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त

बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त

सङ्कलनभन्दा रगतको माग अत्यधिक

सङ्कलनभन्दा रगतको माग अत्यधिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?