ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त

News Desk by News Desk
१२:३१ बिहान, साउन ३, २०८२
बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
धान उत्पादनका लागि निकै उर्वर मानिने बाँके जिल्लामा साउनको पहिलो साता पुग्दासम्म पनि अझै २७ प्रतिशत खेत बाँझै छ । समयमा वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।

जिल्लामा हालसम्म ७३.५ प्रतिशत मात्र रोपाइँ भएको जनाउँदै प्रयाप्त वर्षा नभएकाले मोटरबाट पानी तानेर, अन्य बोरिङमार्फत तथा सिक्टा सिँचाइ आयोजनाको नहर लगायतका माध्यमबाट बढी रोपाइँ गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

साउनको पहिलो सातासम्म रोपाइँ सम्पन्न भइसक्नुपर्नेमा समयमा वर्षा नहुँदा हालसम्म ७३ प्रतिशत रोपाइँ भएको र अझै पनि २७ प्रतिशत खेत बाँझै रहेको पाइएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले बताए ।

उनले गत साता निरन्तर वर्षा भएको भए हालसम्म रोपाइँ करिब सम्पन्न हुने अनुमान गरिएकोमा वर्षा कम हुँदा रोपाइँ पनि सुस्त गतिमा भएको बताए ।

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

हालसम्म जिल्लामा भएको रोपाइँ सिक्टा सिँचाइ आयोजनाको नहर र शाखा नहर वरिपरि तथा अन्य विभिन्न कुलो र सिचाइँ सुविधा भएको क्षेत्रहरुमा बढी भएको कृषि प्राविधिक अधिकृत बस्नेतको भनाइ छ ।

पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको बाँकेमा त्यसयता केही दिन वर्षा भएपछि क्रमशः रोपाइँ हुँदै गएर हाल ७३ प्रतिशत पुगेको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सिक्टा सिँचाइ आयोजनाका कारण राप्ती सोनारी, कोहलपुर र बैजनाथमा रोपाइँ सबैभन्दा बढी भएको छ । सबैभन्दा कम रोपाइँ जानकी गाउँपालिकामा भएको छ ।

ADVERTISEMENT

कृषि ज्ञान केन्द्र बाँकेले बाँकेका अधिकांश क्षेहरुमा अझै पनि आकाशे पानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता रहेकाले रोपाइँ गर्ने कार्य वर्षामा निर्भर रहने गरेको जनाएको छ ।

बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

Share155Tweet96SendShare
Previous Post

७१७ किलो गाँजा बरामद

Next Post

सङ्कलनभन्दा रगतको माग अत्यधिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
Next Post
सङ्कलनभन्दा रगतको माग अत्यधिक

सङ्कलनभन्दा रगतको माग अत्यधिक

नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी

नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी

नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान

नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?