ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थारू औद्योगिक ग्राम निर्माण सुरु

News Desk by News Desk
११:२१ मध्यान्ह, साउन ७, २०८२
थारू औद्योगिक ग्राम निर्माण सुरु
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बाक्लो बसोवास रहेको क्षेत्रमा कला संस्कृति र भाषाको संरक्षणका लागि थारू सांस्कृतिक ग्राम निर्माण सुरु गरेको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरका अनुसार बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिकामा थारू औद्योगिक ग्राम निर्माणको काम अघि बढेको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख टंकनाथ खनालले तीन वटै स्थानीय तहमा संस्कृति संरक्षण र जगेर्ना तथा आय आर्जनमा सहयोग गर्ने उद्देश्यले थारू सांस्कृतिक ग्राम निर्माणको काम अघि बढाइएको जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्लामा तोकिएको क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । स्थानीय बासिन्दालाई होमस्टे र कृषि पर्यटनसम्बन्धी तालिम समेत दिइएको खनालले बताए ।

गत आर्थिक वर्ष २०८१–८२ मा दाङ, बाँके र बर्दियाका २५० बढी व्यक्तिलाई होमस्टे र कृषि पर्यटनसम्बन्धी तालिम दिइएको पर्यटन डिभिजन कार्यालय कोहलपुरका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए । चौधरीले भने, ‘तोकिएको क्षेत्रका नागरिकलाई पर्यटन र रोजगारीमा जोड्ने उद्देश्यले चलिरहेका होमस्टेमा तालिम दिइएको छ ।’ बाँकेको गाभरस्थित थारू होमस्टेका सञ्चालक कृष्ण चौधरीले तालिमका सहभागीलाई घरेलु उत्पादनबाट कसरी पाहुनालाई स्वागत गर्ने विषयमा पाक कलाको ज्ञान समेत दिइएको बताए ।

तालिमका सहभागीलाई स्थानीय पाक कलासहित थारू नाँच लगायत अन्य सांस्कृतिक विषयमा समेत प्रशिक्षण दिइएको छ । सरकारको विशेष अनुदानमा प्रदेश सरकारले थारू सांस्कृतिक ग्राम निर्माण कार्यक्रम सञ्चालन गरेको हो ।

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

कमजोर भयो मनसुनी वायुको प्रभाव, छैन धेरै वर्षाको सम्भावना

Next Post

सुक्दै प्राकृतिक पानी पोखरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
Next Post
सुक्दै प्राकृतिक पानी पोखरी

सुक्दै प्राकृतिक पानी पोखरी

खडेरीले बाँकेका धेरै खेत अझैँ बाँझो, रोपेको धान खेतमा धाँजा

खडेरीले बाँकेका धेरै खेत अझैँ बाँझो, रोपेको धान खेतमा धाँजा

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

देशका केही स्थानमा आज वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?