ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकाद्धारा २७७ वटा मुद्दा फछ्र्यौट

News Desk by News Desk
११:१४ मध्यान्ह, साउन ९, २०८२
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके साउन १० गते ।
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा २७७ वटा मुद्दा फछ्र्यौट गरेको छ । ३८० वटा मुद्दा परेकोमा २७७ वटा मुद्दा मेलमिलापका माध्यमबाट फस्र्यौट गरिएको न्यायिक समितिका सदस्य सचिव आशिष वर्माले जानकारी दिए ।

१०३ वटा मुद्दा भने प्रक्रियामा रहेको उनले बताए । न्यायिक समितिमा दर्ता हुन आएका विवादहरु मध्ये लेनदेन सँग सम्बन्धित विवादहरु सबैभन्दा बढि ८६, घर जग्गा सम्बन्धी ७५, पारिवारिक मामिला सम्बन्धी ३७, बाटो सम्बन्धी २३, घरबहाल सम्बन्धी विवादहरु १३ वटा रहेका छन् ।

त्यसैगरी बाली नोक्सानी ५, अंश विवाद ५, ज्याला मजदुरी सम्बन्धी २, गाली बेईजती सम्बन्धी १ र अन्य प्रकृतिका विवादहरु ३० वटा रहेका छन् । मेलमिलापका माध्यमबाट मुद्दाको समाधान गरिने भएकाले विवादको समाधान दीघर्कालीन हुने उनले बताए । ‘न्यायिक समितिमा दर्ता हुन आएका विवादहरुमध्ये सबैभन्दा लेनदेनसँग सम्वन्धित छन् उनले भने–‘विभिन्न चरणमा दुवै पक्षलाई छलफल गराएर मुद्दाको दीर्घकालीन समाधान गरिएको छ ।’

स्थानीयस्तरमा र वडातहबाटै मेलमिलापको माध्यमबाट विवादको समाधान गर्ने उद्देश्यका साथ ७६ जना मेलमिलापकर्ताहरु सूचीकृत गरिएको छ । ‘विवादका दुवै पक्षहरुलाई जित जितको अवस्था हुने गरी विवाद समाधानमा सहभागितामूलक पद्धति अवलम्बन गरी न्यायिक निरुपण गर्ने गरिएको छ’–उनले भने ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

कोहलपुर नगरपालिका अन्तर्गतको न्यायिक समितिले १५ वटै वडामा १५ वटा मेलमिलाप केन्द्रबाट विवाद समाधानका लागि दुवै पक्षहरुको आवाज र विचारको प्रतिनिधित्व गर्दै नागरिकले न्यायको अनुभूती गर्ने गरी न्यायिक सम्पादनको कार्य गर्दै आएको बर्माले बताए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

Next Post

पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य

पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य

एनपिएल खेलाडी अक्सन साउन २४ गते

एनपिएल खेलाडी अक्सन साउन २४ गते

सोलार जडानले प्रसुति सेवा सहज

सोलार जडानले प्रसुति सेवा सहज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?