ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य

News Desk by News Desk
८:४४ बिहान, साउन १०, २०८२
पार्टी गुटमा विभक्त भयो : काँग्रेस नेता आचार्य
377
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके साउन १० गते ।
नेपाली काँग्रेसका नेता महेश आचार्यले पार्टी गुटमा विभक्त हुँदा कमजोर भएको बताएका छन् । नेपाली काँग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वः वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली काँँग्रेस कोहलपुर नगर कार्यसमितिले शनिवार कोहलपुरमा आयोजना गरेको वीपी युग, चेतना र आजको राजनीतिक विषयक विचार गोष्ठीलाई सम्वोधन गर्दै उनले पार्टी गुटमा विभक्त हुँदा आम नागरिकका सवालहरु पनि ओझेलमा परेको बताए ।

उनले वीपी राष्ट्रियताको हिमायती भएको बताए । ‘राष्ट्रियता केवल भुगोल र माटोमात्रै होइन उनले भने–‘जनता पनि हुन् । वीपीले जनतालाई प्राथमिकतामा राखेर काम गर्नुभयो । उहाँ राष्ट्रियताको हिमायती हो ।’ राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एक अर्काका परिपुरक रहेको बताए । पूर्व अर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुकको वृह्त्तर विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारको काम उद्योग धन्दा चलाउने होइन् उनले भने–‘उद्योगधन्दा चलाउने काम निजी क्षेत्रको हो । सरकारले वातावरण बनाइदिए पुग्छ ।’ मुलुकमा अहिले लगानी गर्ने वातावरण नभएकाले आर्थिक संकटको अवस्था सिर्जना भएको उनको टिप्पणी छ । ‘बैंंकमा अर्वौ पैसा थन्किएको छ ।

पैसा लिन कसैले मान्दैन् । लगानी गर्ने वातावरण छैन । सरकार ऋणको भारी बोकेर हिडेको छ । आर्थिक र रोजगारक गतिविधि चलायमान छैनन् । अनि कसरी मुलुक आर्थिक रुपमा सम्पन्न हुन्छ ?’–उनले भने । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले जनताका अधिकार प्राप्तिका लागि वीपी कोइरालाले नेतृत्वदायी भूमिका खेलेको बताए । वीपी युग समाप्त भैसकेको उल्लेख गर्दै उनले अहिले पार्टी नेतृत्व विभिन्न गठबन्धनका नाममा सत्ता र शक्तिमा केन्द्रित भएको बताए । उनले भने–‘पार्टीअहिले बिचारबिहीन अवस्थामा पुगेको छ । पार्टीलाई उपयोग गरेर कसरी शक्ति हत्याउने भन्नेमा सबैको ध्यान गयो ।

वीपीको सिद्धान्त र विचारलाई नेतृत्वले पनि विर्सियो । उनले पार्टीमा ईमानदार कार्यकर्ताको मुल्यांकन हुन छाडेको पनि गुनासो गरे । काँग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषालले पार्टी नेतृत्वले वीपीको बिचारलाई बिर्सिएका कारण पार्टीमा विचलन आएको बताए । उनले पार्टीमा वीपी भन्दा पनि अन्य पार्टीका नेताहरूको चर्चा हुन थालेको टिप्पणी गरे । यस्तै अर्का पार्टीका प्रदेश सदस्य राम बहादुर मल्लले वीपीको इतिहासमात्र सम्झेर नहुने भन्दै उनको विचारलाई आत्मसात गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

काँग्रेस महासमिति सदस्य फुलाराम थारुले काँग्रेसलाई बलियो बनाउन काँग्रेसीहरु एक हुनु पर्ने बताए । यस्तै प्रदेश सभा ‘ख’ का सभापति बलराम शर्माले वीपीको सिद्धान्त अनुसरण गर्नु अहिलेको आवश्यकता रहेको बताए । नगर सभापति वीरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति ऋषि सापकोटाले गरेका थिए भने संचालन सचिव बालकुमार शर्माले गरेका थिए ।

ADVERTISEMENT
Share154Tweet93SendShare
Previous Post

कोहलपुर नगरपालिकाद्धारा २७७ वटा मुद्दा फछ्र्यौट

Next Post

एनपिएल खेलाडी अक्सन साउन २४ गते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post
एनपिएल खेलाडी अक्सन साउन २४ गते

एनपिएल खेलाडी अक्सन साउन २४ गते

सोलार जडानले प्रसुति सेवा सहज

सोलार जडानले प्रसुति सेवा सहज

बर्दियामा १४ हजार ६ सय रुख कटान

बर्दियामा १४ हजार ६ सय रुख कटान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?