ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

अझै भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली

News Desk by News Desk
१०:३१ मध्यान्ह, साउन २६, २०८२
अझै भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली
389
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन २७ गते ।
भारत उत्तराखण्डको पौडीगढवालस्थित सिन्धु खोला नजिक बाकुडामा बुधबार आएको बाढीपहिरोले बेपत्ता भएकाको खोजीमा गएका पीडित परिवार घर फर्किन थालेका छन् । पाँच दिनदेखि खोजी गर्दा पनि विकट पहाडी क्षेत्रमा नभेटिएपछि अधिकांश फर्किसकेका छन् ।

पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बेपत्ताका १८ परिवार आस मार्दै आइतबार बेलुकी फर्किसकेको बताए । ‘दैनिक १५ किलोमिटरसम्म खोजी गर्दै हिँडिरहेका छौं,’ उनले भने, ‘दिनभर पानीबाहेक खाने कुरा केही हुँदैन, पाँच दिन भयो खोजी गर्दागर्दै स्वास्थ्यले साथ दिन छाड्यो ।’ उनका अनुसार बेपत्ताका आफन्त पनि जोखिमपूर्ण ठाउँमा हिँड्न नसकेर आस मार्दै फर्किइसकेका छन् । शनिबारदेखि भारतीय उद्धारकर्मी पनि आएका छैनन् ।

माटो, ढुंगा र लेदो थुप्रिएकाले उद्धारमा चुनौती रहेको गुलरिया नगरपालिका संगम बस्तीका बेपत्ता मजदुर २१ वर्षीय सुभाष विकका बुबा सोमबहादुरले बताए । ‘खोजी गर्दागर्दै थाकिसक्यौं, अब घर फर्किन लागेका छौं,’ उनले भने, ‘छोरा पाउने आशा मर्न थाल्यो, उमेरले साथ नदिँदा धेरै हिँड्न सक्दैनौं ।’ उनका साथमा श्रीमती गीतादेवी पनि गएकी छिन् ।

पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलका अनुसार मजदुरी गर्न आएका मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३० वर्षिया श्रीमती सरस्वतीसँगै २ वर्षीया छोरा रोमन बेपत्ता छन् । खोजीमा आएका बुबा चूडामणि र उनका ज्वाइँ नवीन थापा तथा पहिरोले बगाएकी अमृताका श्रीमान् रामु परियारलगायत बाकुडाबाट फर्किसकेका छन् । परियारकी छोरी लक्ष्मीको खुट्टाको शल्यक्रिया भएकाले रामु र आफन्त केही दिन उतै बस्ने भएका छन् ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

उनको उपचार सुशीला तिवारी अस्पताल हल्दवानीमा भइरहेको छ । गम्भीर घाइते बर्दियाका भुपेन्द्र खत्रीको फाउन्डेसन अस्पताल सतफलीमा शल्यक्रिया भएको उनले बताए । पहिलो दिन उपचारका लागि २० हजार खर्च आफूले गरेको र पछि उत्तराखण्ड सरकारले गरिदिएको पौडेलले बताए ।

पौडेललगायत खोजी कार्यमा हिँडेका धेरै जनाको खुट्टालगायत भागमा ढुंगाले चोट लागेको छ । ‘हामी पनि उपचारका लागि नजिकको अस्पतालमा जान लागेका छौं,’ उनले भने ।’

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

Next Post

कोहलपुरमा असक्तलाई घरमै परिचयपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
दुर्घटना

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

३:३० बिहान, साउन २८, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
Next Post
कोहलपुरमा असक्तलाई घरमै परिचयपत्र

कोहलपुरमा असक्तलाई घरमै परिचयपत्र

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

बाँकेमा मध्य साउन सकिँदा ९७ प्रतिशत रोपाइँ

बर्षाको पानी निकास नहुँदा समस्या

बर्षाको पानी निकास नहुँदा समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?