ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

कोहलपुरमा असक्तलाई घरमै परिचयपत्र

News Desk by News Desk
१०:४० मध्यान्ह, साउन २६, २०८२
कोहलपुरमा असक्तलाई घरमै परिचयपत्र
409
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके साउन २७ गते ।
कोहलपुर नगरपालिका–१३ का हरिबहादुर डाँगीलाई तीन वर्षअघि उच्च रक्तचापका कारण प्यारालाइसिस भयो । लामो उपचार पछि ज्यान त जोगियो तर दैनिकी भने प्रभावित बन्यो । हातखुट्टा पहिलेजस्तो चल्न सकेन् । दैनिक जीवनयापनका लागि अरुकै साहारा लिनुपर्ने अवस्था बन्यो ।

कोहलपुर नगरपालिकाले तत्काल उनलाई अपांगता परिचयपत्र उपलब्ध गरायो । उनले पहेंलो कार्ड पाए । त्योबाहेक अन्य सुविधा भने उनले पाउन सकेनन् । उनको स्वास्थ्य अवस्था झन विग्रदै गयो । आइतवार कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख समेत रहेकी अपांगता समन्वय समितिका संयोजक संगिता सुवेदी चिकित्सकसहित हरिबहादुरकै घर पुगिन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।

चिकित्सकले पनि स्वास्थ्य जाँच गरे । उनलाई अव नीलो कार्डका लागि सिफारिस गरे । दैनिक जीवनमा धेरै कामहरु अरुकै मद्दतमा गर्नुपर्ने भएकाले उनलाई नीलो कार्डका लागि सिफारिस गरिएको संयोजक सुवेदीले बताइन् । उनले ‘ख’ वर्गको अर्थात नीलो कार्ड प्राप्त गर्नेछन् । नीलो कार्ड प्राप्त गर्नेलाई सरकारले दैनिक जीवनयापनका लागि दुई हजार १२८ रुपैयाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ । ‘कम्तीमा त्यति रकम पाएपनि धेरै सहज हुने थियो उनले भने–‘स्थानीय सरकार घरमै आउनुभयो ।

हाम्रा लागि पनि सरकार रहिछ भन्ने महसुस भयो ।’ हरिबहादुरमात्र होइन १७ वर्षीय छोरा मिनबहादुर पनि मानसिक समस्यासँग जुधिरहेका छन् । आर्थिक अवस्था दयनीय भएकाले छोराको समेत उपचार गर्न नसकिएको हरिबहादुर बताउँछन् । हरिबहादुर जस्तै स्वास्थ्य अवस्था जटिल भएका अपांगता भएकाहरुलाई घरमै पुगेर समेत परिचयपत्र दिने गरिएको सुवेदी बताउँछिन् ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

‘शारीरिकरुपमा अत्यन्तै अशक्त, हिड्डुल गर्न नसक्नेहरुलाई घरमै पुगेर पनि हामीले परिचयपत्र दिने गरेको छौं उनले भनिन्–‘चिकित्सकको रायका आधारमा उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने गरेका छौं ।’ उनले अपांगता भएका व्यक्तिहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने खालका कार्यक्रमहरु आवश्यक रहेको बताइन् । ‘अपाङ्गता भएका व्यक्तिहरुको समान पहुँच र आत्मसम्मानमात्र हैन उनिहरुलाई अर्थसँग जोड्ने खालका कार्यक्रम आवश्यक छ’–सुवेदीले भनिन् ।

सरकारले अहिले पूर्ण असक्त रातो कार्ड पाएकालाई मासिक तीन हजार ९९० र नीलो कार्ड पाएकालाई मापसक दुई हजार ११८ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । कोहलपुर नगरपालिकामा अहिलेसम्म एक हजार २३ जनाले अपांगता परिचयपत्र पाएका छन् । तीमध्ये रातो कार्ड पाउनेहरुको संख्या २०६ रहेको छ भने नीलो कार्ड पाउनेहरुको संख्या ४३८ रहेको छ ।

त्यसैगरी पहेंलो कार्ड तीन सयले पाएका छन् भने सेतो कार्ड पाउनेको संख्या ७९ रहेको कोहलुर नगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत तारा भण्डारीले जानकारी दिइन् । गएको आर्थिक वर्ष २०८१÷०८२ मा १२२ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका थिए ।

ADVERTISEMENT

ती मध्ये रातो कार्ड प्राप्त गर्ने २२, नीलो कार्ड प्राप्त गर्ने ६१, पहेंलो कार्ड प्राप्त गर्ने २६ र सेतो कार्ड प्राप्त गर्ने ४ जना रहेका थिए । प्रत्येक महिनाको २५ गते अपांगता परिचयपत्र वितरण गर्ने गरिएको भण्डारीको भनाइ छ । चालु आर्थिक वर्षको साउनमा रातो कार्ड ५ जनाले, नीलो कार्ड ६ र पहेंलो कार्ड २ जनाले पाएका छन् ।

Share179Tweet96SendShare
Previous Post

अझै भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली

Next Post

बाँकेमा मध्य साउन सकिँदा ९७ प्रतिशत रोपाइँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
प्रदेश समाचार

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

१२:५० बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
Next Post
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

बाँकेमा मध्य साउन सकिँदा ९७ प्रतिशत रोपाइँ

बर्षाको पानी निकास नहुँदा समस्या

बर्षाको पानी निकास नहुँदा समस्या

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

देशभर आज भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?