ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बर्दियामा जताततै रासायनिक मलको हाहाकार

News Desk by News Desk
१०:५८ मध्यान्ह, साउन २९, २०८२
बर्दियामा जताततै रासायनिक मलको हाहाकार
386
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया साउन ३० गते ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ भित्र रहेका पाँच वटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सूचना जारी गरे । बुधबार राति २ बजेदेखि कृषक मल खरिद गर्न लाइनमा बसे । प्रतिकिसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि अत्यधिक चाप भएपछि मल वितरण नै गरिएन ।

आधा रातदेखि लाइनमा बसेका किसान रित्तो हात फर्कन बाध्य भए । किसानलाई तोके अनुसार मल उपलब्ध गराउन नसक्ने भएपछि अर्को सूचना नआउँदासम्म मल वितरण गर्न बन्द गरेको मैनापोखर भविष्य साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु लम्सालले बताउनुभयो । “आधा रातदेखि मलका लागि लाइन बसे पनि रित्तो हात फर्कनु प¥यो,” बढैयाताल गाउँपालिका–६, मैनापोखरका जगतु थारूले भन्नुभयो, “आज मल लगेर खेतमा हाल्छु भन्ने ढुक्क थिएँ, सपना नै भयो ।”

दिनभर लाइनमा बसेर सहकारीबाट छ किलोग्राम युरिया पाएकी मधुवन नगरपालिका–७, शुक्र बस्तीकी शान्ति अधिकारीले बेग्लै व्यथा पोख्नुभयो । एक बिघा १० कट्ठा खेतमा धान लगाएकी उहाँले भन्नुभयो, “यति मल कता हाल्ने हो ? यसपालि त धानै नफल्ने हो कि भन्ने चिन्ता छ ।” तीन हजार आठ सय कृषक सेयर सदस्य भएको ताराताल साना किसान कृषि सहकारी संस्थामा धानका लागि ३६८ बोरा मात्र युरिया आयो ।

युरिया माग गरेका किसानबिच बराबर भाग लगाउँदा छ किलोग्राम मात्र युरिया दिन सकिएको ताराताल साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक राजन थापाले बताउनुभयो । गुलरिया नगरपालिका–३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थामा चार सय कृषकका लागि ५२ बोरा युरिया आएको अध्यक्ष चिन्तामणि कँडेलले बताउनुभयो । एक बोरा मल पाँच जना कृषकले बाँडेर लगेको बताउँदै प्रहरी नै परिचालन गरेर मल वितरण गरेको तितो अनुभव सुनाउनुभयो

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

।बर्दिया जिल्लामा जताततै रासायनिक मलको हाहाकार भएको छ । किसान रासायनिक मलको खोजीमा भौँतारिइरहेका छन् । मागभन्दा निकै कम मल प्राप्त हुँदा कतिपय सहकारीले मल नै लैजान आनाकानी गर्ने गरेका छन् ।

ADVERTISEMENT
Share156Tweet96SendShare
Previous Post

भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

Next Post

विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान
कृषि

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

१२:४१ बिहान, अशोज ३०, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
Next Post
विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

भारतबाट आएका जङ्गली हात्तीको आतंक

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:24 am5:40 pm +0545
Feels like: 20°C
Wind: 3km/h NE
Humidity: 89%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
31°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?