ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

News Desk by News Desk
८:५५ मध्यान्ह, भदौ १२, २०८२
जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म
410
सेयर
386
VIEWS
ShareTweetSendShare

नयाँ दिल्ली भदौ १३ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार दुई दिने जापान यात्रा लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको रूपमा यो उनको आठौँ जापान भ्रमण हो। यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका थिए।

मोदीले यसपटक १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्, जहाँ सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनपछि मोदी र जापानी प्रधानमन्त्री फुमिओ इशिबा बिच डिनर कार्यक्रम पनि हुनेछ।

जापानी मिडियाका अनुसार यस यात्रामा जापानले भारतमा १० ट्रिलियन येन (करिब ५.९३ लाख करोड रुपैयाँ) लगानी गर्ने घोषणा गर्ने तयारी गरेको छ।

मोदीको जापान भ्रमणका प्रमुख एजेन्डामा १०० भन्दा बढी समझदारी पत्रमा हस्ताक्षर, आर्थिक सहयोगको नयाँ ढाँचा निर्माण, सेमीकन्डक्टर, कम्युनिकेशन, क्लीन एनर्जी र औषधि आपूर्ति सम्बन्धी सहकार्य र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नयाँ पहलको सुरुवात लगायत छन् ।

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

भारतले मुम्बई–अहमदाबाद बिच देशकै पहिलो हाइ–स्पीड रेल कोरिडोर निर्माण गरिरहेको छ। सन् २०१७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबे र मोदीले संयुक्त रूपमा यसको शिलान्यास गरेका थिए। करिब १.०८ लाख करोड लागतको यो प्रोजेक्ट सम्पन्न भएपछि ५०८ किमीको दूरी करिब ३ घण्टामा पूरा हुनेछ।

जापानले भारतलाई भ्३ र भ्५ मोडलका दुई बुलेट ट्रेन उपहार दिने तयारी गरेको छ, जसको डेलिभरी २०२६ मा हुने अपेक्षा छ।

  • E3 मोडल : अधिकतम गति २७५ किमी/घण्टा
  • E5 मोडल : अधिकतम गति ३२० किमी/घण्टा

जापान हाल भ्१० (अल्फा ह्) मोडलमा काम गर्दैछ, जसको अधिकतम गति ४०० किमी÷घण्टा हुने बताइएको छ। यो अत्याधुनिक मोडल भारत र जापान दुवै देशमा एकैसाथ परीक्षण गर्न सहमति भएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री मोदी शनिबार मियागी प्रान्तस्थित सेनदाई पुगेर यी नयाँ मोडलका कोच र सेमिकन्डक्टर उत्पादन गर्ने कारखाना अवलोकन गर्नेछन्। एजेन्सी

Share178Tweet97SendShare
Previous Post

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

Next Post

प्रधानमन्त्री ओली चीन प्रस्थान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २२, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:०० बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
Next Post
प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री ओली चीन प्रस्थान

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

बाँकेमा वर्षेनी बढ्दैछन् औलोका बिरामी

बाँकेमा वर्षेनी बढ्दैछन् औलोका बिरामी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?