ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

लुम्विनीका यी अस्पतालमा पाइन्छ विपन्न नागरिक औषधि उपचार सेवा

News Desk by News Desk
९:४३ मध्यान्ह, भदौ १७, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
393
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके  भदौ १८ गते ।
सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) पारित गरेसँगै अब यो कार्यक्रम स्वास्थ्य बीमा प्रणाली मार्फत सञ्चालनमा आएको छ । यसअघि छुट्टाछुट्टै निकायमार्फत प्रदान हुँदै आएको विपन्न नागरिक उपचार सुविधा अब एकद्वार प्रणालीभित्र स्वास्थ्य बीमा बोर्डमार्फत सुरु भएको हो ।

यसले सेवाप्राप्ति सहज, पारदर्शी र दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ । विपन्न नागरिक उपचार कार्यक्रमका लागि लुम्विनी प्रदेशमा २० वटा अस्पताल सूचिकृत भएका छन् । मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड ईन्ज्युरी र सिकलसेल एनिमियाका बिरामीले बीमामार्फत विपन्न नागरिक औषधि उपचार सेवा प्राप्त गर्नेछन् । भेरी अस्पतालले सिकलसेल एनिमिया, हेमोडायलाईसिस, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स तथा सेरोपोजेटिभ डायलाईसिस सेवा प्रदान गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिए ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले हेमोडायलाईसिस, सेरोपोजेटिभ डायलाईसिस, हेड इन्वुरी र स्पाइनल इन्जुरी सेवा प्रदान गर्नेछ । यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले क्यान्सरको सेवा प्रदान गर्नेछ । यस्तै जिल्ला अस्पताल बर्दिया सिकलसेल एनिमिया र हेमोडायलाईसिस सेवा प्रदानका निमित्त सूचिकृत भएको छ । लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा सिकलसेल एनिमिया, हेमोडायलाईसिस, सेरोपोजेटिभ डायलाईसिस सेवा प्राप्त हुनेछ ।

यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा हेमोडायलाईसिस, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मुटु र हेमोडायलाईसिस, सिद्धार्थनगर सिटी हस्पिटलमा हेमोडायलाईसिस, क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा हेमोडायलाईसिस, मुटु रोग, हेड इन्जुरी र स्पाइनल इन्जुरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा हेमोडायलाईसिस सेवा पाउनेछन् ।

सम्बन्धित समाचार

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

सिद्धबाबा हस्पिटल एण्ड रिर्सच सेन्टर बुटवलमा हेमोडायलाईसिस, आरसी थारु मेमोरियल नगर अस्पताल बर्दियामा सिकलसेल एनिमिया, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा लमही डायलाईसिस सेन्टरमा हेमोडायलाईसिस, गुल्मी अस्पताल तम्घास, रामपुर अस्पताल पाल्पा र पृथ्वी चन्द्र अस्पताल नवलपरासीमा हेमोडायलाईसिस सेवा प्राप्त गर्न सकिनेछ ।

ADVERTISEMENT
Share163Tweet96SendShare
Previous Post

बाग्मती र कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Next Post

बाँकेका निजी विद्यालयद्धारा आज राँझामा वृह्त खवरदारी सभाको आयोजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
Next Post
बाँकेका निजी विद्यालयद्धारा आज राँझामा वृह्त खवरदारी सभाको आयोजना

बाँकेका निजी विद्यालयद्धारा आज राँझामा वृह्त खवरदारी सभाको आयोजना

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

कन्टेनर र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनीको अध्यक्षमा थापा

लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनीको अध्यक्षमा थापा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?