ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तुलसीपुर उपमहानगरपालिका दमकलविहीन

News Desk by News Desk
११:५२ मध्यान्ह, अशोज ५, २०८२
तुलसीपुर उपमहानगरपालिका दमकलविहीन
381
सेयर
380
VIEWS
ShareTweetSendShare

घोराही असोज ६ गते ।
विपद् व्यवस्थापनका लागि अत्यावश्यक दमकल जलेर ध्वत भएपछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन भएको छ । जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीले दमकलमा आगो लगाएपछि तुलसीपुर उपमहानगरपालिकालगायत अन्य तीन पालिका पनि दमकलविहीन बन्न पुगेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाको दमकल नै पश्चिम दाङका शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका लागि पनि प्रयोग हुँदै आएको थियो । आगलागीबाट त्यो एउटा दमकल जलेपछि अब कहीकतै आगलागी भयो भने दमकलको उपलब्धता कसरी हुने भन्ने चिन्ता थपिएको छ । केही वर्ष पहिले उपमहानगरपालिकाले खरिद गरेको तीन हजार लिटर क्षमताको उक्त दमकल जेनजी आन्दोलनका क्रममा काम नलाग्ने गरी ध्वस्त भएको छ ।

त्यससँगै वैकल्पिक रूपमा जेटपम्प जोडेर पानी फाल्ने बनाएको ट्यक्टर पनि जेनजीकै आन्दोलनका क्रममा जलेर ध्वस्त हुँदा थप समस्या उत्पन्न भएको छ । पालिकाका भवन तथा अन्य सवारी साधन जलाउँदा दमकल पनि प्रदर्शनका क्रममा जलाइएको थियो । विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले पालिकामा भएको एउटा दमकल पहिले नै बिग्रिको र नयाँ दमकल पनि आगजनीका कारण जलेर ध्वस्त भएको बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुरमा अन्य अन्य विपद् व्यवस्थापनका सामग्री पनि सबै जलेको भन्दै भन्नुभयो, ‘‘दमकलसहित अन्य विपद्का लागि आवश्यक सामग्री सबै जलेका छन् । भर्खरै प्रहरीलाई आवश्यक पर्ने सामग्री खरिद भएका थिए, वितरण गर्ने तयारी थियो तर जेनजी आन्दोलनका क्रममा सबै जलेर खरानी भएका छन् ।’’

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

दाङलगायत छिमेकी जिल्लामा समेत विपद्का समयमा सहयोग गर्न जाने दमकल जलेपछि अब कसरी यसको व्यवस्थापन गर्ने भन्ने समस्या भएको छ । विपद् व्यवस्थापन शाखा प्रमुख डाँगीले ट्याक्टरमा जडान गरिएको जेटपम्फ मर्मत गरेर विकल्प खोज्न सकिन्छ की भन्नेमा आफूहरू लागेको बताउनुभयो । दमकलको इन्जिन सबै जलेकाले मर्मत गरेर हुन्छ कि हुँदैन केही भन्न नसक्ने अवस्था रहेको बताउनुभयो ।

दमकल खरिद गर्न तत्काल करिब ७५÷८० लाख रुपियाँ आवश्यक पर्ने भएकाले विपदका लागि आवश्यक दमकलको व्यवस्थान गर्न कठिन भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पालिकाका दमकलसहित विपदका लागि विभिन्न संघसंस्थाबाट प्राप्त करोडौँका सामग्री जलेका छन् । जेनजी आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकामा दुई वटा भवनसँगै पाँच वटा सवारीसाधनमा समेत आगजनी गरिएको थियो । गोरखापत्र

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नेपालगन्जमा चोरको विगविगी : सरकारी कार्यालयमा पनि चोरी

Next Post

नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात

नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?