ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

१३ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

News Desk by News Desk
२:५२ बिहान, अशोज २३, २०८२
डेढ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके असोज २३ गते ।
तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न बाँके प्रहरीले सक्रियता बढाएको छ । गएराती नेपालगन्जबाट  प्रहरीले १४ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जुवातास विरुद्ध प्रहरीलाई कडाइका साथ नियमन गर्न निर्देशन दिएपछि मातहतको टिम सक्रिय भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका—२ बाईपास रोडस्थित बिज्ञान श्रेष्ठले संचालन गरेको मौरी रेष्टुरेन्टमा छापा मार्दा १३ लाख ६३ हजार ८ सय रुपैया र जुवामा प्रयोग भएको तास सहित १४ जनालाई नियन्त्रणमा लिइएको एसपी जिसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक यामबहादुर बुढामगरको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले रेष्टुरेन्टमा रितपुर्वक तलासी लिँदा रेष्टुरेन्टको दोस्रो तल्लामा रहेको हल कोठामा रातोमा सेतो रंगको पर्दा भुईमा बिछ्याई खाल बनाएको अवस्थामा जुवाडेलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरीले जुवा खालवाट नगद सहित खेल्दै गरेको खोलेको २ गड्डी तास र नखोलेको ८ गड्डी तास बरामद गरेको बाँके प्रहरी प्रवक्ता दिपक पातलीले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

पक्राउ पर्नेमा नेपालगन्ज २ न्यूरोडका २८ वर्षीय बिज्ञान श्रेष्ठ, नेपालगन्ज मुक्तीपुरका ३६ वर्षीय गणेश बस्नेत,
नेपालगन्ज १६ जयसपुरका ४६ वर्षीय सेराज अन्सारी, नेपालगन्ज ९ त्रिभुवनचोकका २४ वर्षीय ऋषि गुप्ता, नेपागन्ज ४ बसपार्कका ५२ वर्षीय तरूण गौतम, कोरियनपुरका ३७ वर्षीय बिनोद खड्का, बसपार्कका ४८ वर्षीय मोहम्मद सफिक बेहना, नेपालगन्ज १८ कारकाँदोका ४७ वर्षीय संगम शाह, नेपालगन्ज ४ बसपार्कका ५० वर्षीय मधुसुधन दाहाल, बसपार्कका ४५ वर्षीय मेघराज गौतम, नेपालगन्ज १ धम्बोजीका ४५ वर्षीय रमेश शाही, कोहलपुर नगरपालिका ११ पिपलचौताराका ३८ वर्षीय भागिरथ यादव, कोहलपुर ९ झण्डहवाका ४२ वर्षीय नन्दलाल यादब र कोहलपुर २ लक्ष्मणपुरका ४० वर्षीय सुमन केसी रहेको डिएसपी पातलीेले जानकारी दिए ।

पक्राउ परेका जुवाडेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share448Tweet279SendShare
Previous Post

सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

Next Post

मनसुनी वायुको प्रभाव कमजोर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
Next Post
नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै

मनसुनी वायुको प्रभाव कमजोर

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?