ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मनसुनी वायुको प्रभाव कमजोर

News Desk by News Desk
१२:०९ बिहान, अशोज २४, २०८२
नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै
377
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २४ गते ।
यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रममा रहेकाले मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । स्थानीय वायुको प्रभाव पनि कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ । पश्चिमी, मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेका कारण धेरै स्थानमा वर्षाको सम्भावना छैन । विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । विभागले एकदुई स्थानमा मात्रै वर्षा हुने प्रष्ट पारेको छ ।

हल्का वर्षा हुने उसले बाताएको छ । विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यो वर्षको मनसुन प्रणाली बाहिरिसकेको यसअघि नै घोषणा गरिसकेको छ । बाँकी भूभागमा पनि मनसुनी वायुको कमजोर प्रभाव रहेको बताएको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

जलवायुविज्ञ धर्मराज उप्रेती भने मनसुन लगभग नेपालको धेरै भागबाट बाहिरिसकेको भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको बताउँछन् । “अबको तीनदेखि चार दिन नेपालमा पानी पार्ने कुनै सक्रिय प्रणाली छैन । मनसुन लगभग नेपालको धेरै भागबाट बाहिरिसकेको छ । तर, आधिकारिक घोषणा हुन बाँकी छ,” उनी भन्छन्, “मनसुनी वायु निकै कमजोर भइसकेको हुनाले अबको बढीमा दुईदेखि चारदिनमा पूर्वी भागबाट पनि बाहिरिएको घोषणा हुनेछ ।” पश्चिमी नेपालमा बिहीबार मौसम सफा रहेको र अझै केही दिन मौसम सफा रहेकाले किसानले पाकेको धान भित्र्याउन उपयुक्त समय भएको जलवायुविज्ञ उप्रेतीले बताएका छन् ।

“कम्तीमा अबको तीन दिन ठूलो वर्षाको सम्भावना छैन । वर्षा भए पनि कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अपराह्नपछि हल्का वर्षा हुनेछ, त्यो पनि छोटो समयमा लागि,” विभागका मौसमविद् रोजन लामिछाने भन्छन्, “केही भूभागबाट बाहिरिसकेको मनसुन प्रणाली बाँकी ठाउँबाट पनि केही दिनमा बाहिरिने क्रममा छ ।”

मौसममा सुधार आउँदै गएको उनी बताउँछन् । केही ठाउँमा केही समय बादल लागे पनि अबको केही दिन मौसम सफा नै रहने उनको भनाइ छ । “धानबाली कहिले काट्ने भन्ने त अवस्था हेरेर गर्ने निर्णय होला,” मौसमविद् लामिछाने भन्छन्, “तर, अबको कम्तीमा तीन दिन मौसम सफा रहनेछ । र, मनसुन पनि बाँकी रहेका स्थानबाट बाहिरिँदै जानेक्रममा छ ।”

ADVERTISEMENT
Share154Tweet93SendShare
Previous Post

१३ लाख रुपैयाँसहित पक्राउ परेका १४ जुवाडे को–को हुन् ?

Next Post

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?