ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

८० प्रतिशतभन्दा बढी धान बाली काटेर भित्र्याइयो

News Desk by News Desk
२:१६ बिहान, कार्तिक १७, २०८२
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १७ गते ।
बाँके र बर्दिया जिल्लाका किसानले हालसम्म ८० प्रतिशतभन्दा बढी धान बाली काटेर भित्र्याइसकेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खड्क बस्नेतले जिल्लाका आठ वटै पालिकामा किसानले ८० प्रतिशतभन्दा बढी धान बाली काटेर धान भित्र्याइसकेको बताउनुभयो ।

उहाँले जिल्लाका किसानले मोटो धान करिब करिब शतप्रतिशत भित्र्याइसकेको जनाउँदै मध्यम र मसिनो धान पनि ८० प्रतिशत जति भित्र्याइसकेको बताउनुभयो । नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले पालिकामा ८० प्रतिशतभन्दा बढी धान भित्र्याइसकेको र वर्षा पनि धेरै नभएकाले क्षति नभएको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक चन्द्राकुमारी शाहीले पनि वर्षाले गर्दा धेरै क्षति भएको जानकारी नआएको बताउनुभयो । डुडुवा गाउँपालिकाका कृषि प्राविधिक सहायक हनुमान यादवले पनि ८० प्रतिशत धान भित्र्याइसकेको र होचो जमिनमा लगाइएको मसिनो जातको धान पाक्न बाँकी रहेकाले क्षति हुन नपाएको बताउनुभयो ।

किसान धान काटेर भित्र्याउन व्यस्त रहेका बेला दुईरतीन दिन मौसम खराब भएर वर्षासमेत भएकाले धान बाली काट्ने कार्य प्रभावित भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा वर्षा सामान्य भएको र अधिकांश धान किसानले भित्र्याइसकेको हुँदा यस पटक धानबालीमा वर्षाले क्षति नभएको आठ वटै पालिकाबाट जानकारी आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बर्दियामा पनि ८० देखि ८५ प्रतिशतभन्दा बढी धान बाली भित्र्याइसकिएको जानकारी गराउँदै वर्षाले धान बालीमा ठुलो क्षति गरेको जानकारी नआएको बताउनुभएको छ । यद्यपि स्थानीय तहबाट जानकारी लिने काम भइरहेको जनाउँदै उहाँले धेरै क्षति भएको जानकारी कुनै पालिकाबाट आएमा मात्रै क्षतिको विवरण सङ्कलन गरिने बताउनुभयो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बाँकेमा ६ हजारभन्दा बढी सवारी कारबाहीमा

Next Post

पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन

भारतबाट आएका जङ्गली हात्तीको आतंक

राजापुरमा हात्ती आतंक : किसानहरु जाग्राम बस्न बाध्य

साउनमै भयो योजना टेन्डर

बाँकेको खजुरा गाउँपालिकाद्धारा काम नगर्ने कम्पनीलाई कडाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?