ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामुदायिक सुरक्षा जालो महिलाहरुको सारथी बन्दै

News Desk by News Desk
११:०५ मध्यान्ह, कार्तिक २०, २०८२
सामुदायिक सुरक्षा जालो महिलाहरुको सारथी बन्दै
431
सेयर
429
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २१ गते ।
सामुदायिक सुरक्षा जालो पीडित महिला हरुको सारथी बन्दै गएको छ।नेपालगन्ज टेवा नेपाल काठमाडौ र फतिमा फाउन्डेशन को संयुक्त आयोजनामा गरिएको समुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण कार्यक्रम अन्तर्गत गरिएको सार्वजनिक सुनुवाई सरोकारवाला हरुले यस्तो बताएका छन्।

सार्वजनिक सुनुवाई कार्यक्रममा वक्ता को रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगूर जिसी, नेपालगन्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पूरी, शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर शाही, भेरी अस्पताल का एकद्वार संकट व्यवस्थापन केन्द्रका चिकित्सक डाक्टर अर्विन शाक्य, नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठ, फेडो संस्थाको निर्मला सुनार, जेंजी युवा प्रतिनिधिको रूपमा युवा उद्यमी प्रेमा कुमारी ओली रहनु भएको थियो।

छलफलमा भाग लिँदै बाँकेको प्रहरी प्रमुख अंगूर जिसी ले बाँकेको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन अहोरात्र प्रयास गरिरहेको भन्दै प्रहरी नागरिक बीचको सुमधुर सम्बन्ध ले नै महिला बालबालिका संग सम्बन्धित तथा विभिन्न आपराधिक क्रियाकलाप लाई न्यूनीकरण गर्न सकिने बताउनु भयो।साथै अपराध लाई न्यूनीकरण गर्नका लागि समाजमा कुनै पनि आपराधिक क्रियाकलाप भएको जानकारी प्रहरीमा रिपोर्ट गर्न समेत आग्रह गर्नुभएको छ।

भेरी अस्पताल अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्र का चिकित्सक डाक्टर अर्विन् शाक्यले लैंगिक हिंसा बाट पीडित महिला बालबालिका का उपचार तथा अन्य न्यायिक प्रक्रिया का लागि केन्द्रले दक्ष जनशक्ति परिचालन गरेर विभागले दिनुपर्ने सेवा सुविधा प्रदान गरिरहेको जानकारी गराउनुभयो साथै त्यसका लागि सामाजिक संघ संस्थाहरु संग पनि आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो।

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

महिला तथा बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले भदौ २३ र २४ गते भएको आन्दोलन ले गर्दा अहिले शाखा बाट प्रदान गर्नु पर्ने सेवा सुविधाहरु प्रदान गर्न कठिनाई परिरहेको जिकिर गर्दै अपाङ्गता परिचय पत्र प्रदान का काम केही समय पछि मात्र सुरु गर्ने बताउनु भयो। वहाँ को अनुसार अहिले स्थानीय सरकार को बजेट पुन निर्माण मै खर्च हुने तर आउने पुस को अधिवेशन ले सामाजिक विकासका बजेट बाट केही हद सम्म लक्षित विकास का कार्यक्रम सञ्चालन गर्न अथक प्रयास गरिरहेको जोड दिनुभयो।
शिक्षा युवा तथा खेलकुद महाशाखा का अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र शाहीले स्थानीय सरकारका सूचना हरु आम सर्वसाधारण सम्म पुर्याउन आफू हरु लागिपरेको बताउनु भयो,नागरिक ले सरकार संग सहज तरिकाले सूचना पाउनुपर्छ त्यसका लागि हामी प्रतिबद्ध छौ,सकिन्छ कार्यालय मै आउनुस् नसके ईमेल मार्फत पनि सूचना प्रदान गर्छौं शाही ले भने।

छलफलमा भाग लिँदै महिला अधिकारकर्मी द्वय रचना श्रेष्ठ र निर्मला सुनार ले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा युवा महिला लाई विशेष प्राथमिकता दिनुपर्ने माग गर्नु भयो।जसको लागि अहिले आफू हरु अहिले बढी मात्रामा मतदाता नामावलीमा छुटेका मतदाता हरु लाई मतदाता नामावली मा नाम दर्ता गर्न अभियान नै सञ्चालन गर्दै अगाडि बढिरहेको जोड दिनुभएको छ।

युवा प्रतिनिधि को रूपमा सहभागी हुनुभएको प्रेमा कुमारी ओलीले भदौ २३–२४ को आन्दोलन ले मुलुक ठूलो परिवर्तन भएको महसुस गर्दै आगामी दिनमा नेतृत्व तह मा बसेकाहरु ले जनताको माग अनुसार काम गर्नु पर्ने र युवा पुस्ताको साथ सहकार्य बाट अगाडी बढ्नु पर्ने जोडदार अपील समेत गर्नुभयो।
कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रम को अध्यक्ष तथा फतिमा फाउन्डेशन को अध्यक्ष मैमुना सिद्दिकी ले बाँकेको पिछडिएको मधेशी मुस्लिम सीमान्तकृत समुदायको आवाज बुलन्द गराउन संस्था ले अहोरात्र काम गरिरहेको साथै युवा नेतृत्व अबको आवश्यकता रहेको समेत जिकिर गर्नुभयो, जसका लागि अहिले मतदाता नामावली मा नाम दर्ताका लागि सबै जुट्न पर्ने जरुरी रहेको बताउनुभयो।

ADVERTISEMENT

कार्यक्रमको उद्देस्य माथि प्रकाश पार्दै टेवा काठमाडौ को प्रतिनिधि सरस्वती श्रेष्ठ ले सामुदायिक सुरक्षा जालो को आवश्यकता र यसले गर्ने क्रियाकलाप बारे प्रष्ट्याउनु भएको थियो।
सो सार्वजनिक सुनावाई लाई फतिमा फाउड्नेशन को सल्लाहकार युवा पत्रकार साहिल अन्सारीले सहजीकरण गर्नुभएको हो।
उक्त कार्यकम मा ७० भन्दा बढी महिला हरुको अर्थपूर्ण सहभागिता भएको र यस कार्यक्रम ले नागरिक र सरोकारवाला बीच सहकार्य को वातावरणको सिर्जना भएको फतिमा फाउन्डेशन का सुबेदा फरहिन ले बताउनु भयो।

Share174Tweet107SendShare
Previous Post

नौबस्ता बाल सुधार गृहबाट भागेका ३६ जना बालबन्दी पक्राउ

Next Post

बाँके प्रशासनमा अवरुद्ध राहदानी सेवा सुचारु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
Next Post
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

बाँके प्रशासनमा अवरुद्ध राहदानी सेवा सुचारु

नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?