ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

News Desk by News Desk
२:२७ बिहान, पुस १०, २०८२
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
नेपालगञ्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।

गत आर्थिक बर्ष २०८१–८२ को सोही अवधिमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार रुपैयाँ मूल्य बराबरको मालसामान आयात भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आवको पाँच महिनामा एक अर्ब १ करोड ६३ लाख ८९ हजार रुपैयाँ बराबरको मालसामान निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा ८८ करोड ६८ लाख ८२ हजार बराबरको मालसामान निर्यात भएको थियो ।

चालु आर्थिक बर्षको पाँच महिनामा नेपालगञ्ज भन्सार कार्यालयबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा २९ अर्ब ९७ करोड १४ लाख २६ हजार बराबरको कारोबार भएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयबाट हुने व्यापारघाटा अघिल्लो आव र चालु आवको पाँच महिनाको अवधिमा उस्तै रहेको छ । अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकोमा चालु आवमा व्यापार घाटा ९६.६८ रहेको छ ।

सम्बन्धित समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

नेपालगञ्ज भन्सार कार्यालयको अनुसार चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । जुन मङ्सिर महिनाको लक्ष्यको ८३.४५ प्रतिशत हो । चालु आवको कुनै पनि महिनामा नेपालगञ्ज भन्सार कार्यालयले निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन ।

नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्ष २०८१–८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनामा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, ६९.७७ प्रतिशत, ८७.८३ प्रतिशत, ७२.३० र ८३.४५ प्रतिशत राजस्व संकलन भएको छ ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

एसपीले कडाइ गरेर के भयो ? नाकामै रहेका प्रहरीको सेटिङबाट भित्रिन्छन् अवैध सामान

Next Post

बर्दियामा हात्तीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Next Post
भारतबाट आएका जङ्गली हात्तीको आतंक

बर्दियामा हात्तीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक

नेपालगन्ज मेयर कपको तयारी पूरा

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?